उदाउँदाे सूर्यलाई अर्घ दिएसँगै सकियाे चैती छठ (तस्बिरहरुसहित)

जनकपुरधाम – शुक्रबार उदाउँदाे सूर्यलाई अर्घ दिएसँगै यस वर्षको चैती छठ सम्पन्न भएको छ। जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा विभिन्न पोखरी, ताललगायत पानीको मुहान क्षेत्रमा घाट बनाई छठ पर्वको लागि सजाइएको थियो। शुक्रबार बिहान छठ ब्रतालुहरुले सूर्यलाई अर्घ दिएका छन्। चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन मंगलबार नहायखाय भएको थियो। दोस्रो दिन खर्ना सम्पन्न गरियाे भने […]

सम्बन्धित सामग्री

जनकपुरमा आज चैती छठ पर्व

मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा आज चैती छठ पर्व मनाइँदैछ। मंगलबारदेखि विधिवत रूपमा सुरु भएको चैती छठ पर्वको आज तेश्रो दिन हो।...

मिथिलाञ्चलमा चैती छठ सुरु : आज खर्ना पर्व मनाइँदै

महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सव अन्तर्गत आज धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदैछ ।  चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्व अन्तर्गत तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि आज धुमधामका साथ खर्ना पर्व मनाइँदैछ । चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिवासलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदीहर

मिथिलाञ्चलमा चैती छठ सुरु: आज खर्ना पर्व मनाइँदै

जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सवअन्तर्गत आज धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदै छ । चार दिनसम्म विभिन्न विधिहरू गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि आज धूमधामका साथ खर्ना पर्व मनाइँदै छ । चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, […]

उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो ‘चैती छठ’

विश्वभर छठ पर्व कात्तिक शुक्ल पक्षमा मनाइने भए पनि चैतको शुक्लपक्षमा पनि केही वर्षदेखि छठ मनाइन थालिएको हो। छठ पर्वको उद्भवस्थल मानिएको रौतहटमा करिब दुई दशक पहिलेदेखि चैती छठ मनाउन थालिएको हो।...

भोजपुरा र मिथिलाञ्चल क्षेत्रमा मनाइयो चैती छठ

पर्सा : पर्सालगायत प्रदेश २ को भोजपुरा र मिथिलाञ्चलमा यो वर्षको चैती छठ मनाइएको छ। धार्मिक परम्पराअनुसार आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको चैती छठ मनाइएको हो।कोरोना महामारीबीच पनि दूरी कायम गर्दै भोजपुरा र मिथिलाञ्चलमा चैती छठ विधिपूर्वक मनाइएको श्रद्धालु तथा भक्तजनले बताएका छन्। विधि राम्रोसँग गरेर भीडभाडबिना नै मनाएको उनीहरूको भनाइ छ।चार दिनसम्म श्रद्धालु तथा भक्तजनले विभिन्न विधि गर्दै मनाउने चैती छठ मनाउँछन्। यो पर्व विशेषतः प्रदेश २ का पर्सा, बारा, रौत

चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

जनकपुरधाम : मिथिलाञ्चलमा आइतवार चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको छ। गत शुक्रवारदेखि शुरु भएको चैती छठ पर्वको तेश्रो दिन आइतवार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको हो। सोमवार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन हुनेछ। कात्तिक महिनामा मनाईने छठ पर्व जतिको संख्यामा श्रद्धालु भक्तजनहरु नभए पनि…

मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ चैती छठ मनाइँदै

मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ । छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । यस पर्वमा हरेक भेदभावलाई छाडेर सबै वर्ग, समुदायको एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ आज प्रदेश नम्बर २ को जनकपुरधाम सहित वीरगंज, जलेश्वर, राजविराज, लहान, सिरहा सहित विभिन्न स्थलमा धुमधामका साथ चैती छठ मनाइन्छ ।

मिथिलाञ्चलमा हर्षोल्लासका साथ चैती छठ मनाइँदै

जनकपुर । मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ । छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ ।  सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासका साथ पारस्परिक आत्मीयता र सद्भावको प्रतीकको रूपमा चैते छठ पर्व मनाइने गरिन्छ । यस पर्वमा हरेक भेदभावलाई छाडेर सबै वर्ग, समुदायको एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वलाई एकताको प्रतिकको रुपमा समेत लिन गरेको पाइन्छ । यस पर्वमा बाँसको सामग्रीमा अर्घ्य दिई वंशवृद्धि

चैती छठ : जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

महाेत्तरी - तराईमा चैती छठ अर्थात् बासन्ती अन्तर्गत आज मुख्य पूजा गरिँदै छ । आज बेलुका व्रतालुहरु नजिकको जलाशयमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिए। चैती छठ मनाउने गरिन्छ । घरमा शुद्ध र चोखो भएर बनाइएको ठकुवा, भुसवा, नरिवल, केरालगायतका फलफूल एवं मिष्ठान्न परिकार सूर्यलाई अर्पण गर्ने चलन छ । बेलुका सूर्यलाई अर्घ दिन व्रतालुले नदी, पोखरी, तलाउलाई सिङ्गारेका छन् । त्यस्तै पर्वको अन्तिम दिन भोलि बिहान पुनः उदाउँदाे सूर्यलाई अर्घ दिएर छठ समापन गर्ने परम्परा रहेको छ । यस दिनलाई पारन भन्ने ...

मिथिलाञ्चलमा चैती छठ सुरू

धनुषा : महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभर धुमधामका साथ सुरु भएको छ।  चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य शहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जंगहा, अंकुसी नदी तथा नहरक