जनकपुरधाम- जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको छ । मंगलबार शुरु भएको चैती छठ पर्वको तेश्रो तथा मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको हो । छठको मुख्यदिन भएकोले जनकपुरधामको पोखरीहरु भरिभराउ बनेको छ भने छठ घाटमा श्रद्धालु तथा हेर्नेहरुको घुँइचो लागेको छ । कात्तिक महिनामा मनाइने छठ पर्व जतिको संख्यामा […]