तिहारको समापनसँगै मिथिलाञ्चल क्षेत्रमा छठ गति गुन्जिन सुरु भएको छ । ‘दसैँको सोह्रौं सुकराती, सुकराती छब्बे छैठ’ अर्थात् विजयादशमीको सोह्रौं दिनमा पर्ने तिहार पर्छ भने तिहारको छैटाैं दिनदेखि छठ पर्व सुरु हुन्छ ।
जनकपुरधाम : जनकपुरधामसहित मिथिलाञ्चल र मधेशमा आज (सोमबार) चैते छठ मनाइँदै छ।४ दिन नियम निष्ठापूर्वक मनाइने चैते छठको मूल विधिअनुसार आज सोमबार अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ। भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैते छठ विधिवत समापन हुनेछ।कात्तिकमा मनाइने छठ जस्तै गरी उल्लेख्य संख्यामा श्रद्धालु भक्तजन नभए पनि विस्तारै चैते छठ मनाउनेको संख्या बढ्दै गएको छ।जनकपुरधामको गंगासागर, धनुषसागर, अर्गजासागरमा यो पर्व धुमधामक
छठ पर्व सकिएसंगै मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु भएको छ । भाइबहिनीबिचको महाभारतकालीन स्नेहगाथामा आधारित यस उत्सवमा मिथिलाञ्चल गीतिमय बनेको छ । अवेर साँझ टोलटोलबाट सामाचकेवा लोक पर्वको स्वर गुन्जिन्छ ।
काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । छठपर्वको तयारी सुरु भएसँगै धमाधाम घाट बनाउन थालिएको छ । ५२० वटा घाट निर्माण हुने र पुजा गर्ने ब्यक्तिसँग छठ पुजा समितिले १५ सयका दरले रकम लिने जनाएको छ । घाट बनाउन १७/१८ लाख खर्च हुने छठ समितिले जनाएको छ । न्युजकारखानाबाट
The post छठ पर्वको तयारी सुरु (तस्बिरसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं– मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । छठपर्वको तयारी सुरु भएसँगै धमाधम घाट बनाउन थालिएको छ । ५२० वटा घाट निर्माण हुने र पुजा गर्ने ब्यक्तिसँग छठ पुजा समितिले १५ सयका दरले रकम लिने जनाएको छ । घाट बनाउन १७/१८ लाख खर्च हुने छठ समितिले जनाएको छ ।
जनकपुरधाम – शुक्रबार उदाउँदाे सूर्यलाई अर्घ दिएसँगै यस वर्षको चैती छठ सम्पन्न भएको छ। जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा विभिन्न पोखरी, ताललगायत पानीको मुहान क्षेत्रमा घाट बनाई छठ पर्वको लागि सजाइएको थियो। शुक्रबार बिहान छठ ब्रतालुहरुले सूर्यलाई अर्घ दिएका छन्। चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन मंगलबार नहायखाय भएको थियो। दोस्रो दिन खर्ना सम्पन्न गरियाे भने […]
जनकपुरधाम- जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको छ । मंगलबार शुरु भएको चैती छठ पर्वको तेश्रो तथा मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको हो । छठको मुख्यदिन भएकोले जनकपुरधामको पोखरीहरु भरिभराउ बनेको छ भने छठ घाटमा श्रद्धालु तथा हेर्नेहरुको घुँइचो लागेको छ । कात्तिक महिनामा मनाइने छठ पर्व जतिको संख्यामा […]
मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी व्यापक रूपमा भइरहेको छ । दीपावली सकिएलगत्तै तराई–मधेसमा छठ पूजाका सामग्री किनमेलमा व्यस्त छन् भने विभिन्न लातलैयाहरुलाई सोमबारदेखि दुलहीझैँ सजाइँदैछ ।छठपर्व मनाउन विभिन्न तालतलैया तथा पोखरीको डिल र नदीतटको समेत सरसफाइ गर्दै आ–आफ्ना लागि पूजास्थल सुरक्षित बनाउनमा श्रद्धालु भक्तजनहरु व्यस्त छन् । घाट निर्माणमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका कामहरु धमाधम भइरहेको छ ।जनकपुरधामको गंगासागर, धनुषसागर, दशरथ सागर,
काठमाडौं । विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आज साेमबारदेखि विधिवत् रूपमा सुरू भएको छ । कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो । यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ । यस दिन एक […]
The post छठ पर्व सुरु, आज ‘नहाय खाय’ विधि गरिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
पर्सा : पर्सालगायत प्रदेश २ को भोजपुरा र मिथिलाञ्चलमा यो वर्षको चैती छठ मनाइएको छ। धार्मिक परम्पराअनुसार आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको चैती छठ मनाइएको हो।कोरोना महामारीबीच पनि दूरी कायम गर्दै भोजपुरा र मिथिलाञ्चलमा चैती छठ विधिपूर्वक मनाइएको श्रद्धालु तथा भक्तजनले बताएका छन्। विधि राम्रोसँग गरेर भीडभाडबिना नै मनाएको उनीहरूको भनाइ छ।चार दिनसम्म श्रद्धालु तथा भक्तजनले विभिन्न विधि गर्दै मनाउने चैती छठ मनाउँछन्। यो पर्व विशेषतः प्रदेश २ का पर्सा, बारा, रौत
महोत्तरी – मिथिलाञ्चल क्षेत्र सङ्गीतमय बनेकाे छ । छठ र भाइबहिनीबीचको प्रेमको प्रतीक रहेको समाचकेवाको गीत घरघरमा गुञ्जिरहेकाे छ ।
विशेष गरी छठ पर्व र समाचकेवा पर्वमा आधारित गीत तथा मैथिली, भोजपुरी र नेपालीलगायतका भाषामा तयार पारिएको गीत सङ्गीतले मिथिला क्षेत्रलाई नै सङ्गीतमय बनाएको...