छठ पर्वको तयारी सुरु (तस्बिरसहित)

काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । छठपर्वको तयारी सुरु भएसँगै धमाधाम घाट बनाउन थालिएको छ । ५२० वटा घाट निर्माण हुने र पुजा गर्ने ब्यक्तिसँग छठ पुजा समितिले १५ सयका दरले रकम लिने जनाएको छ । घाट बनाउन १७/१८ लाख खर्च हुने छठ समितिले जनाएको छ । न्युजकारखानाबाट The post छठ पर्वको तयारी सुरु (तस्बिरसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

छुटाउनै नहुने साताका मुख्य ११ खबर

काठमाडौं। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्चमा ६ वटा रिट दर्ता भएको छ। तराई–मधेशका जिल्लामा छठ पर्वको तयारी सुरु गरिएको छ। अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थी संख्यामा नेपाल ११औँ स्थानमा रहेको छ। एमालेले मंसिर १४ गतेदेखि गर्ने मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानको तयारी शुरु गरेको छ। दशैं तिहारको बीचमा जुवातास खेल्ने १३३ जना प्रक्राउ परेका छन्।

छठको तयारी सुरू (फोटोफिचर)

भैरहवा – हिन्दुहरुको दोस्रो महान पर्व तिहार सकिएसँगै छठपर्वको तयारी सुरु भएको छ । सुर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले २ ठाँउमा विधिवत रुपमा मनाउदै आएका छन् । ५० वर्ष पहिलेदेखि नेपाली सेनाको काली भक्ती गणमा अवस्थित छठमाई पोखरीमा र भैरहवा उद्योगपुरी हनुमानमन्दिरमा स्थित पोखरीमा समेत केही वर्षदेखि छठको पूजा गरिँदै […]

छठपर्वको तयारी सुरु (फोटो फिचर)

काठमाडौं– मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ ।   छठपर्वको तयारी सुरु भएसँगै धमाधम घाट बनाउन थालिएको छ । ५२० वटा घाट निर्माण हुने र पुजा गर्ने ब्यक्तिसँग छठ पुजा समितिले १५ सयका दरले रकम लिने जनाएको छ ।  घाट बनाउन १७/१८ लाख खर्च हुने छठ समितिले जनाएको छ ।

काभ्रेमा चाडपर्व लक्षित सुरक्षा तयारी सुरु

काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले चाडपर्व लक्षित सुरक्षा तयारी सुरु गरेको छ । नजिकिँदै गरेको दशैं, तिहार, छठ लगायतका चाडपर्वमा हुन सक्ने दुर्घटना न्युनिकरण र ट्रफिक व्यवस्थापन सम्बन्धमा आज पत्रकारसँग छलफल गरिएको हो । कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले पत्रकारसँग सुझाव माग्नु भएको थियो भने ट्राफिक प्रहरीको भावी […]

विवाह पञ्चमी महोत्सवको तयारी सुरु, विभिन्न समिति गठन

प्रदेश २ को राजधानी जनकपुरधाममा विवाह पञ्चमी महोत्सवका लागि आवश्यक तयारी थालिएको छ । दुई वर्ष कोरोना महामारी र विगतमा विभिन्न आन्दोलनले थलिएको तराई मधेसमा यस वर्ष भने भव्य रुपमा विवाहपञ्चमी महोत्सव मनाउने भन्दै अहिलेदेखि नै तयारी थालिएको हो ।आगामी मंसिर २२ मा विवाह पञ्चमी परेकाले अहिलेदेखि तयारी थालिएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिए । साताव्यापी रुपमा मनाइने महोत्सव मंसिर १७ देखि नै सुरु हुने उनको भनाइ छ ।यस वर्ष छठ पर्वमा निकै भिड देखिएकाले विवाह पञ्चमीमा पनि उल्लेख्य

छठ : अन्न बालीसहित सूर्यको आराधना गर्ने पर्व

अहिंसा, सद्भाव र समानताप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ पर्व तराई–मधेससहित देशका विभिन्न भागमा धुमधामका साथ मनाइँदैछ । तिहार सम्पन्न हुनेबित्तिकै छठ पर्वको तयारी सुरु हुन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने यो पर्व कात्तिक शुक्ल सप्तमीमा सम्पन्न हुन्छ ।छठ पर्वमा सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको छ । सुख, समृद्धि, गरिब–धनी, निःसन्तान, रोगबाट मुक्त तथा छुवाछुत मुक्त समाज निर्माणक

छठ पर्वको पूर्व सन्ध्यामा कमलपोखरीमा विशेष साजसज्जा (फोटोफिचर)

काठमाडौं, २३ कार्तिक । तिहारपछि तराईमा उमङ्गका साथ मनाइने छठ पर्वको लागि तयारी सुरु भएको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट पर्व विधिवत् रूपमा आरम्भ हुन्छ । यसका लागि चाहिने सामग्री हरियो तरकारी र फलफूल स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, भोगटे, उखु, हरियो बोडी, पानी सिङ्गडा, मूला, अदुवाको […]

छठ पर्व सुरु

लोक आस्थाको महापर्व छठ सुरु भएको छ ।मिथिलाको प्राचीन राजधानी रहेको जनकपुरधाममा छठ पर्वको तयारी सुरु भएको हो । निष्ठापूर्वक ४ दिनसम्म मनाइने छठ पर्व सोमबार ‘नहाय खाए’ विधिबाट सुरु भएको छ । छठ पर्व अत्यन्तै निष्ठापूर्वक मनाइने भएकाले यसलाई सबैभन्दा कठोर पर्वको रुपमा समेत लिने गरिएको छ । यस पर्वमा व्रतालुले पहिलो दिन ‘नहाय–खाए’ […]

तिहार सकिएसँगे छठको तयारी सुरु

नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षकरूपमा छठ घाट निर्माण सुरु भएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षकरूपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजास्थल निर्माण गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा […]