रुसले थाल्यो लुम्बिनीमा बौद्ध मन्दिर निर्माण

बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु भएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो ।

सम्बन्धित सामग्री

लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’

बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण थालिएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरवर्ग स्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो । रुसको नेपालस्थित दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउन्डेसन र रुसका बौद्धमार्गीको संयुक्त पहल तथा प्रयासमा उक्त संरचना ३० करोड रुपियाँको लगानीमा निर्माण सुरु भएको रुसी गुम्बा नेपालका संयोजक ई. प्रवीण गौचनले जानकारी दिनुभयो ।

लुम्बिनीमा ३० करोड लगानीमा 'रुसी बौद्ध मन्दिर'

एक सय ८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो ।

लुम्बिनीमा ३० करोड लगानीमा रसियन गुम्बा निर्माण सुरू

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध गुम्बा’ निर्माण गर्न थालिएको छ । एक सय आठ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको गुम्बा निर्माण थालिएको हो । नेपालस्थित रसियन दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउन्डेसन र रुसका बौद्धमार्गीको संयुक्त पहलमा मन्दिर निर्माण गर्न थालिएको छ । उक्त गुम्बा ३० […]

अद्भुत कला काँक्रेविहार

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको सुर्खेतस्थित काँक्रेविहार ऐतिहासिक कलाकारिताको नमुनाका रूपमा छ । नेपालको ‘दोस्रो लुम्बिनी’को सङ्ज्ञा पाएको काँक्रेविहार विशेषतः हिन्दु र बौद्ध धर्मावलम्बीका लागि महत्त्वपूर्ण मानिन्छ । वीरेन्द्रनगर नगरपालिका–९ मा अवस्थित यो क्षेत्र वीरेन्द्रनगरदेखि तीन किमी दक्षिणमा पर्दछ । सुर्खेत उपत्यकाको बीच भागमा जङ्गलको थुम्कोमा रहेको काँक्रेविहार पुरातात्विक र ऐतिहासिक महत्त्वले भरिपूर्ण छ । २१ मिटर अग्लो शिखरशैलीको मन्दिर निर्माण भएपछि अवलोकन गर्न आउनेको सङ्ख्याका साथै अध्ययन गर्नेहरूका लागि पनि महत्त्वपूर्ण क्षेत्र बनेको छ ।

मोक्षधामका चार धाममा कलात्मक मन्दिर बनाइँदै

तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चारधामका कलात्मक नमूना मन्दिर निर्माण गरिने भएको छ । पुराणमा उल्लेख भएअनुसार भारतका बद्रीनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरी चार धाम तथा नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तूप त्यहाँ बन्न लागेको हो ।     पृथ्वीमा स्वर्गको आभास हुने परिक...