अर्घाखाँचीमा १३ तले मन्दिर निर्माण

अर्घाखाँची ।अर्घाखाँचीमा १३ तले आकाशदेवी मन्दिर निर्माण गरीएको छ । व्यक्तिगत लगानीमा छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा १३ तले अग्लो मन्दिर निर्माण गरिएको हो । स्थानीय हिरामणी न्यौपानेले ७५ लाख भन्दा बढी लगानीमा मन्दिर निर्माण गरेको बताउनुभयो । मन्दिर निर्माणसँगै आन्तरिक र बाह्य धार्मिक पर्यटक बढ्ने विश्वास गरीएको छ । पैराणिक मान्यता अनुसार सोहि ठाँउमा तारा […]