फुकुओकामा शिव मन्दिर निर्माण- गणेशको मूर्ति प्रतिस्थापन

जापानको फुकुओका शहरमा हिन्दुहरुका आराध्यदेव भगवान शिवको मन्दिर निर्माण गरिएको छ । त्यसै गरी मन्दिर परिसरमा गणेशको मूर्ति पनि प्रतिस्थापन गरिएको छ । फुकुओकाका हाकाता शहरमा रहेको याशिजुकको स्योतेनगाई बजारमा बनाइएको शिव मन्दिरमा १३ सय किलो तौल र १ सय ५८ सेन्टिमिटर अग्लो गणेशको मूर्ति प्रतिस्थापन गरिएको हो । आजियान स्योतेनगाई नाम राखी एसियाका विभिन्न …