कल्पित कोशी प्रदेशकै पहिलो शिव मन्दिर निर्माण कार्यमा सक्रिय

काठमाडौं, ६ असोज । बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माणमा जुटेका क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ,परिकल्पनाकार रंङ्गकर्मी माधब कल्पित अहिले इलामको सन्दकपुर गाउँपालिका वडा न .३ तालगाउँमा कोशी प्रदेशकै पहिलो अत्रेश्वर शिव मन्दिर निर्माण कार्यमा सक्रिय रुपमा लाग्नु भएको छ । धार्मिक तथा साँस्कृतिक धरोहरलाइ बचाइ राख्ने उद्देश्यका साथ सडक देखि सदन […]