सिमकोट – ठूलो चट्टानी ढुंगामाथि देउताको मन्दिर (माडु) निर्माण गरिएको छ। गाउँको छेउमा भएको ढुंगामा मन्दिर निर्माण गर्दा कलात्मक पनि देखिने भएपछि स्थानीय बासिन्दाले देवताको मन्दिर निर्माण गरेका हुन्। सिमकोट गाउँपालिका–१ दोजाम गाउँका विष्णुु लामाले गाउँको छेउमा भएको ठूलो चट्टानी ढुंगामाथि ल्वाखुट देउताको मन्दिर निर्माण गरेको बताए। यसअघि उक्त मन्दिर अन्यत्र परम्परागत घरमा निर्माण भवनमा […]