चन्दाले बन्यो कलात्मक मन्दिर

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ बासिडोलवासीले चन्दा उठाएर मन्दिर निर्माण गरेका छन्।

सम्बन्धित सामग्री

यूएईमा बन्यो पहिलो हिन्दु मन्दिर, मोदीले गरे उदघाटन

३ फागुन, काठमाडौं । मुस्लिम बहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको उदघाटन गरेका छन् । यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो । मन्दिर बनाउन जग्गा भने यूएई सरकारले दिएको थियो । करिब ११ हेक्टर जग्गामा ७०० करोड भारु […]

मुस्लिम राष्ट्र यूएईमा मोदीले मन्दिरको उद्घाटन गर्ने, यूएईमा कसरी बन्यो मन्दिर ?

यूएईको यही लचिलोपनका कारण पछिल्लो समय त्यहाँ एक हिन्दु मन्दिरको निर्माण भएको छ, जसको यतिबेला विश्वभर चर्चा छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले उक्त मन्दिरको आज बुधबार फेब्रुअरी १४ का दिन उद्घाटन गर्दै छन् ।

शेखर–लालबाबुको क्षेत्रका मतदाताको गुनासो : न मन्दिर बन्यो न शौचालय !

विराटनगर उपमहानगर–४ खारजी कोहबरा सुकुमबासी टोलका हिरालाल ऋषिदेवले ३ वर्ष पहिले शौचालय बनाउन भनेर इँटा ल्याए । तर, अर्काको जग्गामा बसेका उनलाई जग्गाधनीले पक्की शौचालय बनाउन दिएनन् । मंसिर ४ गते निर्वाचनले हिरालालको टोलमा पनि घर घरमा झण्डा टाँग्ने होडबाजी चलेको छ । आइतबार बिहानै सीके राउतका राष्ट्रिय जनमत पार्टीका कार्यकर्ताले चुनावचिन्ह अंकित झण्डा टोलै भरी छोडेर हिँडेका छन् ।हजुरबाको पालादेखि कुनै एक पार्टीमा भोट हालेको बताउने मोरङ निर्वाचन क्षेत्र नम्बर –६ का उनले मात्र आश

उत्तर प्रदेशमा बन्यो मुख्यमन्त्री आदित्यनाथको मन्दिर

४ असोज, काठमाडौं । भारत उत्तर प्रदेशको राम जन्मभूमि मानिएको अयोध्या नजिकैको एउटा गाउँमा मुख्यमन्त्री योगी आदित्यनाथको मन्दिर निर्माण गरिएको छ । अयोध्याबाट १५ किलोमिटर दूरीमा रहेको मौर्याको पूरवा गाउँमा बनाइएको मन्दिरमा मुख्यमन्त्री आदित्यनाथकै प्रतिमा राखेर दैनिक पूजा आरधना गर्न थालिएको हो । मन्दिरमा काँधमा धनुषा बोकेको आदित्यनाथकै प्रतिमा राखिएङ्को छ । यो मन्दिर उनकै […]

पर्यटनस्थल बन्यो बूढीखोला नदी

सुनसरी जिल्लाको पूर्वी सीमा बूढीखोला नदी डेढ दशक अघिसम्म इटहरीको मसानघाटले परिचित थियो । खोलाको किनारामा दैनिकजसो मानिस डठाइन्थो । मसानघाटमा जान पनि सबै डराउँथे । मसानघाट पश्चिम नजिकै वडा नं ४ मा धार्मिक कार्य गर्नका निम्ति श्रीकृष्ण प्रणामी मन्दिर थियो । बुढी खोला नदी छेउमा जताततै फोहोर थियो । खोलामा अनाधिकृत रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन गरेर वस्ती कटानको उच्च खतरा थियो । त्यही मसानघाट र मन्दिर दुवैको रुप यतिवेला फेरिएको छ । अनि त्यही बुढी खोला किनार अहिले भने जमुना मुक्ति घाटको नाम

पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवका लागि बन्यो ५०१ सदस्यीय मूल आयोजक समिति

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेको संयोजकत्वमा गठित मूल आयोजक समितिले कार्यक्रम चुस्त बनाउने कुराको संयोजक गर्न ४६ सदस्यीय सचिवालय गठन गरेको छ।...

नब्बे साल पहिलाको शैलीमा बन्यो भक्तपुर दरबार स्क्वायरको फसीदेग मन्दिर

बताइए अनुसार १९९० सालको भूकम्पमा यो मन्दिर भत्किएको थियो। मन्दिर भत्किएपछि यसमा रहेका दुई वटा बो सिंह (उडने सिंह) भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीस्थित एउटा ऐतिहासिक ढुंगेधाराको दुई छेउमा राख्न लगियो।...

आखिरमा माटोकै जोडाईमा बन्यो जयवागेश्वरी मन्दिर, पुनर्निर्माण किन ढिलो?

पूर्णप्रसाद मिश्र - काठमाडौँ : भूकम्पको सात वर्ष पूरा भएपछि पूर्णरुपमा क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिरको गजुर माटोको जोडाइबाट ठडिन लागेको छ। माटोको जोडाइबाट मन्दिर पुनःनिर्माण हुनसक्छ भन्ने उदाहरण बन्न जयवागेश्वरी सफल भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले बताए। मन्दिरको गारो माटोबाट जोड्न साँखु र लुभुबाट माटो ल्याइएको…

बन्यो सल्लाघारीको मुपुज्व गणेश मन्दिर

भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित मुपुज्व गणेश मन्दिर उद्घाटन र शिलापत्र अनावरण मंगलबार एक समारोहबीच गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मन्दिरको उद्घाटन गरेका हुन्।...

भद्रपुरमा बन्यो डेढ करोडको लागतमा काली मन्दिर

झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रु एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिए । विसं २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिरजस्तै भव्य बनाइएको उनले बताए । “हामीले मन्दिरलाई आकर्षक र भव्य बनाएका छौँ”, उनले भने, “ऐतिहासिक धार्म