अफगानिस्तानको ८५ प्रतिशत भागमा कब्जा जमाइसकेको दाबी गर्ने तालिबानले अफगान सरकारसमक्ष शान्ति प्रस्ताव पठाएको छ ।
आफ्ना सात हजार लडाकूहरूलाई अफगान सरकारले थुनामुक्त गरेमा तीन महिनासम्म शान्ति बहाल गरिने तालिबानको भनाइ छ ।
अमेरिकी सेना अफगानिस्तानबाट फर्केपछि तालिबानले आक्रमण चर्काएको छ ।
विज्ञहरूले तालिबानको यस शान्ति प्रस्तावमा ठूलो रणनीति लुकेको बताएका छन् ।
देशका बाँकी भूभागमा कब्जा गर्नका लागि तालिबानले ती कैदीहरूलाई थुनामुक्त गर्ने माग राखेको विज्ञहरूको भनाइ छ ।
तालिबानले आफ्ना...