केजरिवालले दिल्लीमा बढाए ३ मेसम्म लकडाउन

काठमाडौं। दिल्लीमा बढ्दो कोरोना संक्रमणबीच मुख्यमन्त्री अरविन्द केजरिवालले ३ मेसम्म लकडाउन बढाएका छन्। हाल रहेको लकडाउन सोमबार बिहानबाट सकिदै थियो। मुख्यमन्त्री केजरिवालले आगामी साता पूर्ण रुपमा लकडाउन हुने बताएका छन्। उनले लकडाउन कोरोनाविरुद्धको लडाईमा अन्तिम हतियार भएको समेत बताएका छन्। दिल्लीमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा दैनिक तीव्र वृद्धि हुँदा अस्पतालले नयाँ बिरामी भर्ना लिन समेत छाडेका छन्।

सम्बन्धित सामग्री

कोरोना प्रभावित आर्तलाई कलाकर्मीको मल्हम

वैशाखबाट शुरु भएको तेस्रो चरणको लकडाउन र यसबाट सिर्जित अवस्थालाई सरलीकरण गर्न थुप्रै कलाकर्मीले सहयोगको हात अघि बढाए। उनीहरूले कोरोना र यसबाट सिर्जित अवस्थाका पीडित आर्तहरूको घाउमा सहयोगरूपी मल्हम लगाइदिएका थिए। नायक पल शाह लामो समयसम्म कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराउने अभियानमा सक्रिय भए। अक्सिजन अभावमा कोरोना संक्रमितको ज्यान गइरहेको बेला पलले कतिपय ठाउँमा एक्लै […]

यस्ता छन् बालबालिकाहरुको आँखामा समस्या हुन नदिने उपायहरु

कोरोनाका कारण लामो समय लकडाउन हुँदा केही विद्यालयहरुले अनलाइन कक्षा सुरु गरे । अनलाइन कक्षालाई शिक्षा मन्त्रालयले पनि मान्यता दिए पछि धेरै जसो विद्यालयहरुले अनलाइन कक्षालाई अझै सशत्त रुपमा नै अगाडी बढाए । बालबालिकालाई घरमा नै बसेर मोबाइल, ल्यापटप, ट्याब, कम्प्युटर जस्ता विधुतिय डिभाइसको प्रयोग गरि अनलाइन कक्षामा सहभागी हुन थाले ।

बङ्गलादेशमा लकडाउन अवधि बढ्यो, यातायात सञ्चालनलाई खुकुलो पारिने

एजेन्सी । बङ्गलादेशले कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको बन्दाबन्दीलाई मे ३० सम्म विस्तार गर्ने निर्णय गरेको छ । सरकारले बन्दाबन्दीको अवधि बढाए पनि यातायात सञ्चालनमा रहेको प्रतिबन्धलाई सहज बनाएको छ । बङ्गलादेशले महामारी फैलिन नदिन गत महिनादेखि बन्दाबन्दीको घोषणा गरेको थियो । बङ्गलादेशको मन्त्री परिषद्ले आइतबार एक सूचन...

नाम्लोबहादुर

लकाडाउनुको अर्थ घरभित्र सुरक्षित बस्नु जसको घर छ घरभरि पैसा र अन्नपात छ बर्सैभरि लकडाउन बढाए पनि ऊ हाँस्छ , ऊ बाँच्छ । सरकार भन्छ– भोकले कोही मर्दैन हुन पनि त हो । जसको नातागोता आफन्त भोकले आजसम्म मरेका छैनन् । भोक हडताल कसैले गरेका छैनन्।

पीसीआर परीक्षण गरेकै दिन रिपोर्ट

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर दिनप्रतिदिन बढेसँगै सरकारले बुधबार काठमाडौंमा सचेतना अपनाउन अपिल गरेको छ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नै उपत्यकामा पुनः लकडाउन गरेर परीक्षण दर बढाए मात्र नियन्त्रणमा लिन सक्ने स्वीकार गरेका छन्।  संक्रमितहरुको संख्या दिनप्रतिदिन...

सेयर बजार यो साता पनि नखुल्ने

सरकारले लकडाउन खुकुलो बनाइ आर्थिक गतिविधिलाई अघि बढाए पनि सेयर बजार खुल्न अझै समय लाग्ने भएको छ । सरकारले लकडाउन थप नगरेपछि सेयर बजार कसरी र कहिले देखि खुलाउने भन्ने विषयमा छलफल सुरु गरेको हो । नेपाल धितोपत्र बोर्डले सेयर बजार सञ्चालन गर्ने सन्दर्भमा लगानीकर्ताहसँग छलफल गरिसकेको छ ।

सर्वोच्चको आदेशले सरकारलाई अप्ठेरो

सरकारले जेठ २५ सम्म कर विवरण बुझाउने र कर चुक्ता गर्ने सार्वजनिक सूचना गतसाता जारी गरेलगत्तै सर्वत्र विरोध भयो । निजी क्षेत्रको असन्तुष्टि र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भद्र अवज्ञा गर्ने आह्वानपछि सरकार पछि हट्यो । अर्थसचिवले निजी क्षेत्रका केही प्रतिनिधिसँग छलफल गरी असार ७ गतेसम्म कर बुझाउने म्याद बढाए । यसलाई निजी क्षेत्रका प्रतिनिधिले आफूहरूको विजयको रूपमा व्याख्या गरे । तर, जेठ ३२ सम्म लकडाउन गरिएको परिस्थितिमा असार ७ को म्याद पर्याप्त हो कि होइन भन्ने सामान्य चेत पनि निजी क्षेत्रले राखेन र उक्त म्यादमा कर तिर्न राजी पनि भयो । निजी क्षेत्रभित्रै चर्को असन्तुष्टि रहेको यस्तो अवस्थामा यो विषय सर्वोच्च अदालतसम्म पुग्यो ।

कोरोना कहर रोक्न इटालीका प्रधानमन्त्रीले बढाए लकडाउन

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले देशमा लकडाउन अवधि मे महिनाको ३ तारिखसम्म बढाएका छन्। इटाली ९ मार्चदेखि लकडाउनमा छ। पहिला यो लकडाउन ३ अप्रिलसम्म थियो। पछि १३ अप्रिलसम्म बढाइएको थियो। अब यसलाई ३ मे सम्मका लागि बढाइएको हो। इटालीमा लकडाउन प्रभावकारी मानिएको छ। इटालीमा

देशवासीका नाममा प्रधानमन्त्रीको सम्वोधन (LIVE)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्वोधन गरेका छन्। कोरोना भाइरस नियन्त्रणको लागि सरकारले लकडाउन बढाए पछि उनले सम्वोधन गरेका हुन्। यो उनको दोस्रो सम्बोधन हो।

अनलाइनमार्फत सेयर कारोबार गर्ने अवस्था छैन

विश्वभर महामारीका रूपमा देखिएको कोरोना भइरसका कारण नेपाल सरकारले नेपालमा पनि देशैभर लकडाउन गरेको छ । सरकारले पहिलो चरणमा ७ दिन लकडाउन गर्ने निर्णय गरेको आज ६ दिन भएको छ । सरकारले अन्तर्राष्ट्रिय उडानमा २ साता लम्ब्याउने निर्णय गरेको छ । सरकारले लकडाउन गरेपछि सेयरको कारोबारसमेत बन्द भएको हो । सोमबारसम्म बन्द नै भएको अवस्थामा सरकारले पुनः लकडाउनको अवधि बढाए सेयर बजार कारोबार खुल्छ कि खुल्दैन भन्ने जिज्ञासा आमलगानीकर्तामा छ ।