सेयर बजार यो साता पनि नखुल्ने

सरकारले लकडाउन खुकुलो बनाइ आर्थिक गतिविधिलाई अघि बढाए पनि सेयर बजार खुल्न अझै समय लाग्ने भएको छ । सरकारले लकडाउन थप नगरेपछि सेयर बजार कसरी र कहिले देखि खुलाउने भन्ने विषयमा छलफल सुरु गरेको हो । नेपाल धितोपत्र बोर्डले सेयर बजार सञ्चालन गर्ने सन्दर्भमा लगानीकर्ताहसँग छलफल गरिसकेको छ ।

सम्बन्धित सामग्री

यो साता ३.२ प्रतिशत घट्यो सेयर बजार, सबै समूह झर्दा होटल बढ्यो

१२ माघ, काठमाडौं । गएको साता २ हजार १ सय ५५ अंकमा बन्द भएको सेयर बजार यो साता २ हजार ८४ अंकमा रहेर बन्द भयो । समग्रमा यो साता बजार ३.२९ प्रतिशतले झरेको छ । गत साता ३.२० प्रतिशतले नै बजार बढेको थियो । यो साता कारोबार खुलेको पाँचै दिन सेयर बजार रातो रह्यो । […]

नाफा कमाउने क्रम बढ्दा सेयर बजार अलमलमा

यो साता सेयर बजार अस्थिर देखिएको छ । साताको पाँच कारोबार दिनको विश्लेषण गर्दा बजार अस्थिरता देखिएको हो । नाफा कमाउन खोज्ने लगानीकर्ताको ‘मुड’का कारण बजार अलमलमा देखिएको हो । साताको पहिलो र दोस्रो दिन बढेको सेयर बजार बिहीबारबाहेक अन्य दिनमा पुनः गिरावट भएको थियो । बिहीबार भने बजार केही अंकले बढेको छ । जेठ […]

सेयर बजार र कारोबार रकम दुवै घट्यो

गत साता सेयर बजार १५ दशमलव ३९ अंकले घटेको छ । आइतबारदेखि बिहीबारसम्म पाँच दिन भएको कारोबारमा नेप्से सूचक एक हजार आठ सय ६७ दशमलव २१ बिन्दुमा बन्द भएको हो । नेप्से...

साताको सेयर बजार ३६ अङ्कले घट्यो

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.१५ अङ्कले घटेको छ । गत साताको शुक्रबार २०२८ अङ्कमा रहेको सेयर बजार परिसूचक यो साता उच्च अङ्कको गिरावटसँगै १९९२ अङ्कमा आएर रोकिएको हो । यो सातामा नेप्से परिसूचक १.७८ प्रतिशतले खुम्चिएको छ । यससँगै, नेप्सेको बजार पुँजीकरण २८ खर्ब रुपैयाँ कायम भएको छ । साताको […]

यो साता पहिलो पटक बढ्यो सेयर बजार, १२.५७ अंकको वृद्धि

२ असार, काठमाडौं । बिहीबार सेयर बजार १२.५७ अंकले बढेको छ । यो साता पहिलो पटक बढेको बजारमा निर्जीवन बीमा र लगानी उपसमूहको मूल्य घट्दा अन्य, व्यापार र वित्त उपसमूहका लगानीकर्ताले धेरै कमाए । बिहीबार बजार १९७८.९४ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कुल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार […]

बजेटपछि साताभर नै सेयर बजार ओरालो

२० जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार घटेको छ । यो साता आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएको थियो । सोमबार पहिलो कारोबार दिनबाटै घट्न थालेको बजार त्यसयता हरेक दिन ओरालो लाग्यो । सेयर बजार शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा पुग्यो । शुक्रबार उपसमूह राताम्य हुँदा […]

सातामा सेयर बजार : नेप्से करिब ९० अंकले गिरावट

सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको  छ। गत साता तीन दिन मात्रै  कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो। पछिल्लो एक सातामा...

ब्याजदरको उतारचढावले सेयर बजार अस्थिर

बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा देखिएको उतारचढावले यो साता सेयर बजार अस्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी बैंकहरुको ब्याजदर घटाए पनि सेयर बजारमा भने नकारात्मक नै असर देखियो ।दसैं बिदापछि खुलेको बजार यो साता ८३ अंकले घटेको छ । दसैंअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६३९ अंकमा बन्द भएको थियो । साताको […]

साताको सेयर बजार : कुनले कमाए ? कुनले गुमाए ?

२६ असार, काठमाडौं । साउनको तेस्रो साता सेयर बजार समग्रमा घटेर बन्द भयो । सातामा भएका पाँच कारोबार मध्ये अन्तिम दिन बिहीबार दोहोरो अंकले बजार बढेर बन्द भएको थियो । बिहीबार बजार बढे पनि बाँकी चार दिन घटेका कारण सतामा नेप्से परिसूचक २७ दशमलव २४ अंकले घटेको छ । अघिल्लो २ हजार ८ सय ५२ […]

सातामा १०३ अंकले बढ्यो सेयर बजार

एक सातामा सेयर बजार १०३ अंकले बढेको छ। अघिल्लो साता बजार बन्द हुँदा २६८४ अंकमा रहेको परिसूचक यो हप्ता बन्द हुँदा २७८७ अंकमा पुगेको छ।