काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर दिनप्रतिदिन बढेसँगै सरकारले बुधबार काठमाडौंमा सचेतना अपनाउन अपिल गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नै उपत्यकामा पुनः लकडाउन गरेर परीक्षण दर बढाए मात्र नियन्त्रणमा लिन सक्ने स्वीकार गरेका छन्।
संक्रमितहरुको संख्या दिनप्रतिदिन...