अनलाइनमार्फत सेयर कारोबार गर्ने अवस्था छैन

विश्वभर महामारीका रूपमा देखिएको कोरोना भइरसका कारण नेपाल सरकारले नेपालमा पनि देशैभर लकडाउन गरेको छ । सरकारले पहिलो चरणमा ७ दिन लकडाउन गर्ने निर्णय गरेको आज ६ दिन भएको छ । सरकारले अन्तर्राष्ट्रिय उडानमा २ साता लम्ब्याउने निर्णय गरेको छ । सरकारले लकडाउन गरेपछि सेयरको कारोबारसमेत बन्द भएको हो । सोमबारसम्म बन्द नै भएको अवस्थामा सरकारले पुनः लकडाउनको अवधि बढाए सेयर बजार कारोबार खुल्छ कि खुल्दैन भन्ने जिज्ञासा आमलगानीकर्तामा छ ।

सम्बन्धित सामग्री

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। यही माघ ११ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट सेयर कारोबार सुचारु भएको हो।...

स्पष्टीकरणपछि खुल्यो नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार

११ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ । ९ माघमा लाभांश सम्बन्धी सूचना सेयर कारोबार भइरहेको समयमा विहान ११ बजेर ४ मिनेटमा नेप्सेमा प्राप्त भएको भन्दै सोही दिन नेप्सेले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । […]

सेयर कारोबार आजदेखि शुक्रबार पनि

काठमाडौँ – आजदेखि शुक्रबार पनि सेयर कारोबार हुने थालेको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आजदेखि पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । शुक्रबार बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्र कारोबार हुने नेप्सेले […]

यो सातादेखि आइतबारसहित शुक्रबार पनि सेयर कारोबार हुने

यो सातादेखि आइतबारसहित शुक्रबार पनि सेयर कारोबार हुने थालेको छ । सरकारले आइतवारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले  आइतबारसहित शुक्रवार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो ।  सोहीअनुसार आइतबारसहित  शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्र कारोबार हुने नेप्सेले जानकारी गराएको छ ।आइतबारदेखि बिहीबारसम्म दिनको ४ घण्टा अर्थात् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार हुनेछ । यसअघि

आजदेखि सेयर कारोबार शुक्रबार पनि

काठमाडौँ – आजदेखि शुक्रबार पनि सेयर कारोबार हुने थालेको छ। सरकारले आइतवारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रवार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार देखि पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुने भएको हो। शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्र कारोबार हुने नेप्सेले जानकारी गराएको छ। […]

इन्भेष्टमेन्ट र हिमालयन बैंकको सेयर कारोबार रोक्का

काठमाडौं, १४ साउन । नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको को सेयर कारोबार असोजसम्म रोक्का हुने भएको छ । दुई बैंकबीच असोजमा मात्रै एकिकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म रोक्का हुने भएको जनाएको छ । दुई बैंकले गत बैशाख ३० गते मर्जरको सम्झौता गरेसँगै दुई कम्पनीको हाल (नेप्से) ले दुवै बैंकको सेयर कारोबार रोक्का […]

३ महिनापछि बिशाल बजारको सेयर कारोबार फुकुवा

३ महिनापछि विशाल बजार कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । विशाल बजारले लेखापरीक्षण भएको वित्तीय विवरण र लेखा परीक्षकको प्रतिवेदन पेश नगरेपछि नेपाल स्टक एक्सचेन्जले माघ १८ गतेदेखि सेयर कारोबार रोक्का गरेको थियो। नेप्सेले बुधबार विशाल बजारको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेपछि आजबाट (बिहिबार) सेयर कारोबार हुनेछ । नेप्सेका अनुसार विशाल बजारले वैशाख ३ गते पत्रमार्फत आव २०७३–७४ देखि आव २०७६–७७ सम्मको लेखा परीक्षण हुन बाँकी र चालू आव २०७७–७८ को पुस मसान्तसम्मको वित्ती