कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले देशमा लकडाउन अवधि मे महिनाको ३ तारिखसम्म बढाएका छन्।
इटाली ९ मार्चदेखि लकडाउनमा छ। पहिला यो लकडाउन ३ अप्रिलसम्म थियो। पछि १३ अप्रिलसम्म बढाइएको थियो। अब यसलाई ३ मे सम्मका लागि बढाइएको हो। इटालीमा लकडाउन प्रभावकारी मानिएको छ।
इटालीमा