काठमाडौं : रामेछापको दोरम्बा गाउँपालिका ३ टोकरपुरस्थित कण्ठेश्वर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक सहित तीन जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका तत्कालीन प्रधानाध्यापक रामबाबु कँडेल, लेखापाल रामलाल कँडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद थापामगर विरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।उनीहरुले विद्यालयका कोषको रकम खर्च गर्दा कानूनकाे पालना नगरी अनावश्यक खर्च भएको भनी अस्वभाविक आधार प्रमाण देख