नापीका सर्भेक्षक र अमिनमाथि भ्रष्टाचारको मुद्दा दर्ता

२३ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ परेका नापी कार्यालय, चावहिल १ नं. नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद केसी र अमिन प्रकाशराज भट्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीको अनुसार उनीहरुविरुद्ध १ लाख रुपैयाँ जरिवाना तथा कैद सजाय माग दाबी गर्दै विशेष अदालतमा मुदा […]

सम्बन्धित सामग्री

कृषि विकास मुगुका तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

काठमाडौं : कृषि  विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख र वडाध्यक्षसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सिँचाई कुलो निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको हो।कर्मचारी, जनप्रतिनिधि तथा उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा छायानाथ रारा नगरपालिका १० स्थित तीनमुखे देखि लुवाबान्नासम्म सिँचाइ कुलो निर्माणका लागि बिनियोजन गरिएको बजेट अनियमितता गरेका हुन्।छायाना

तत्कालीन गाविस सचिवमाथि भ्रष्टाचारको मुद्दा, ७ लाख ५१ हजार हिनामिनाको आरोप

काठमाडौं : सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुव नारायण झाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। उनीमाथि ७ लाख ५१ हजार बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। गाविसमा विभिन्न योजना कार्यन्वयन एवम् सेवा प्रवाहमा अनियमितता गरेको उजुरीमाथि अनुसन्धान गर्दा झाले विभिन्न सात लाख ५१ हजार रुपैंया विभिन्न व्यक्तिको नाममा निकालेको पुष्टि भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। अख्तियारले झा विरुद्

खेलकुद मैदान स्तरोन्नति गर्न घुस लिएका प्रअविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं : घुस प्रकरणमा पक्राउ परेका महोत्तरीका एक प्रधानाध्यापकसहित दुईजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरको छ।आयोगले श्री माध्यमिक विद्यालय एकडाराका प्रधानाध्यापक राम दिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।मण्डल र पासवानले विद्यालयको खेलकुद मैदान स्तरोन्नतिको क्रममा अवरोध गरी विभिन्न बहानामा सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत जेठ १९ गते पक्राउ परेका थिए। उन

नगरपालिकाका मेयरसहित २१ जनप्रतिनिधिविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा

काठमाडौं : रौतहटको फतुवा विजयपुर नगरपालिका प्रमुख गोपाल राय यादवसहित जनप्रतिनिधि र कर्मचारी गरी २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनप्रतिनिधि र तीन जना प्रमुख प्रशासकीय अधिकृतहरुविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।फतुवा विजयपुरका तत्कालीन तथा वर्तमान नगरप्रमुख राययादव, तत्कालीन उपप्रमुख कान्तीदेवी, तत्कालीन वडाध्यक्षहरु वडा नं १ का तत्कालीन वडाध्यक्ष संजय प्रसाद, २ का भविछन राय यादव, ३ का दिपनारायण साह,

जुगल गाउँपालिकाका चार कर्मचारीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सब इन्जिनियर रूपक घिमिरे र लेखापाल सतेन्द्र यादवविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।साथै बलेफी तेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामा विरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारका प्रव

रौतहटस्थित सेफ नेपालका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटस्थित सेफ नेपालका अध्यक्ष रामनरेश राय यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।नक्कली बिल भरपाई बनाएर १ लाख ७२ हजार २४० रूपैयाँ सरकारी सम्पत्ति बदनियतपूर्वक हिनामिना गरेको भन्दै आयोगले अध्यक्ष यादवविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनले संस्थामार्फत सञ्चालित महिला जनचेतना कार्यक्रमअन्तर्गत गढीमाई नगरपालिकाले जिम्मेवारी तोकी सम्झौता गरेर कार्यादेश एवं अनुदानसमेत

विद्यालयका प्रअसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

काठमाडौं : रामेछापको दोरम्बा गाउँपालिका ३ टोकरपुरस्थित कण्ठेश्वर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक सहित तीन जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका तत्कालीन प्रधानाध्यापक रामबाबु कँडेल, लेखापाल रामलाल कँडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद थापामगर विरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।उनीहरुले विद्यालयका कोषको रकम खर्च गर्दा कानूनकाे पालना नगरी अनावश्यक खर्च भएको भनी अस्वभाविक आधार प्रमाण देख

वडाध्यक्षमाथि भ्रष्टाचारको मुद्दा दायर हुँदा शपथ रोकियो

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्षको शपथ ग्रहण रोकिएको छ । ईश्वरपुर नगरपालिका ११ का नवनिर्वाचित वडाध्यक्ष राम दुलार साहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएकाले तत्काल शपथ नखुवाइएको हो । निर्वतमान वडाध्यक्ष समेत रहनुभएका साहविरुद्ध पहिलो कार्यकालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचारको मुद्दा दर्ता भएपछि निलम्बनमा […]

३८ हजार घुस लिने प्रहरी नायब निरीक्षकविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

काठमाडौं : गण्डकी प्रदेश प्रहरी कार्यालय विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रूपनारायण महतोविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखराबाट खटिएको टोलीले महतोलाई गत वैशाख ६ गते सेवाग्राहीसँग लिएको ३८ हजार रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको थियो।अनुसन्धानका क्रममा लेनदेनको विवाद मिलाइदिने आश्वासनमा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकाले महतोविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले

भन्सारका निलम्बित कर्मचारीलाई भ्रष्टाचारको मुद्दा

काठमाडौं : भन्सार जाँचपास परीक्षण कार्यालय तीनकुनेका निलम्बित कर्मचारीमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। १ करोड रूपैयाँभन्दा बढी रकम गैरकानूनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित नायब सुब्बा देवीबहादुर थापाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।उनले सेवा अवधिमा विभिन्न शीर्षकमा ३ करोड ८९ लाख ४५ हजार ५ सय ८८ रूपैयाँ खर्च गरेको देखिएको र उनको वैध आय भने २ करोड १ लाख ९८ हजार ४ सय ३९ रुपैयाँ मात्रै देखिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्ड