सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर नेतृत्वको प्यानल जीत नजिक पुगेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश समेत रहेको सुदूरपश्चिममा उनी निकट बलायरको प्यानल जीत नजिक पुगेको हो । हालसम्म ७०६ मत गणना भएको छ । बलायरसँग रामचन्द्र पौडेल पक्ष पक्षका नारायणदत्त मिश्रको मतान्तर २७८ पुगेको छ । बलायरको ४८१ र मिश्रको २०३ मत रहेको छ। पदाधिकारीमा पनि बलायरको प्यानल नै अग्रता लिएको छ । उपसभापतिमा जनकराज चौधरी र लोगराज अवस्थी, महामन्त्रीमा नरनारायण