एजेन्सी । इङ्लिस प्रिमियर लिगमा लण्डन क्लब चेल्सीले सहज जीत निकालेको छ । गएराति भएको खेलमा चेल्सीले दस खेलाडीमा समेटिएको लिड्स युनाइटेडलाई ३-० गोलले पराजित गरेको हो । एल्यान्ड रोडमा भएको खेलमा चेल्सीलाई जीत दिलाउन मेसन माउन्ट, क्रिस्टेन पुलिसिक र रोमेलु लुकाकुले एक/एक गोल गरे । खेलको चौथो मिनेटमै जेम्सको पासमा माउन्टले गोल गर्दै चेल्सीलाई […]