Likewise, the meeting has decided to mobilize resources to address the shortage of drinking water supply in Birgunj city and other areas in the province.
म्याग्दी– गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा आर्थिक वर्ष २०८१-८२ मा चारवटा सडक स्तरोन्नतिसम्बन्धी योजना थपिएका छन् । सङ्घीय सरकारसँगको साझेदारीमा एक र प्रदेश सरकारको लगानीमा कार्यान्वयन हुने तीनवटा सडक स्तरोन्नतिसम्बन्धी आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६० करोडमा ठेक्का सम्झौता भएको छ । चारवटा सडक स्तरोन्नति र एक झोलुङ्गे पुल निर्माणसम्बन्धी योजनाको ठेक्का प्रक्रिया सकेर […]
लर्ड्स – इङ्गल्यान्ड र भारतको टेस्टको तेस्रो दिनमा जोए रुटले उत्कृष्ट ब्याटिङ गरेका छन्। लर्ड्समा जारी तेस्रो टेस्टको बिहीबार पहिलो दिनको खेल सकिँदा घरेलु टोली इङ्गल्यान्डले चार विकेटको क्षतिमा २५१ रन बनाएको छ। जोए रुट ९९ तथा बेन स्टोक्स ३९ रनमा खेलिरहेका छन्। भारतका नितिसकुमार रेड्डीले दुई विकेट लिएका छन्। थप एकएक विकेट जसप्रित बुमराह […]
खोटाङ– स्थानीयले चन्दा संकलन गरेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् । प्रहरी चौकीको सेवा क्षेत्रभित्र पर्ने स्थानीयवासी तथा विभिन्न क्षेत्रका दाताबाट स्वेच्छिक रूपमा संकलन भएको १२ लाख ४४ हजार ४६६ रकमबाट व्यवस्थापन समितिमार्फत सिसी क्यामेरा जडान, प्रतीक्षालय तथा गोलघर निर्माण र कार्यालय व्यवस्थापनको काम […]