डर्टमण्डको पुनरागमन जीत

एजेन्सी । जर्मन लिग बुन्डेसलिगामा बोरुसिया डर्टमण्डले पुनरागमन जीत निकालेको छ । शुक्रबार राति भएको खेलको अन्तिम १५ मिनेटमा तीन गोल गदै डर्टमण्डले फ्रेइबुर्गमाथि ३-१ गोलको पुनरागमन जीत निकालेको हो । युरोपा पार्क स्टाडोनमा भएको खेलमा डर्टमण्डलाई जीत दिलाउन जेमी बोने-गिट्टेन्स, युसोफा मोउकोको र मारिउस उल्फले समान एकरएक गोल गरे । फ्रेइबुर्गको लागि माइकल ग्रेगोस्टिचले […]

सम्बन्धित सामग्री

पोर्चुगलको शानदार जीत

एजेन्सी । युईएफए नेसन्स लिगमा पोर्चुगलले शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा चेक रिपब्लिकलाई ४-० गोलले पराजीत गर्दै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको हो । सिनोबो स्टेडियममा भएको खेलमा पोर्चुगललाई जीत दिलाउन डियगो डालोटले दुई गोल गर्दा ब्रुनो फर्नान्डेज र डिएगो जोटाले समान एक-एक गोल गरे । ३३ औं मिनेटमा लियोको पासमा […]

टोटेन्हामको सहज जीत

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटेन्हामले सहज जीत निकालेको हो । शनिबार राति भएको आफ्नो पहिलो खेलमा साउथाम्प्टनलाई ४-१ गोलले पराजित गर्दै टोटेन्हामले लिगमा सुखद शुरुवात गरेको हो । टोटेन्हाम हट्स्पर रंगशालामा भएको खेलमा टोटेन्हामलाई जीत दिलाउन रायन सेस्सेग्नोन, एरिक डायर र डेजान कुलुसेव्सकीले समान एक/एक गोल गर्दा एक गोल उपहार पाएको हो । साउथाम्प्टनको […]

चेल्सीको सहज जीत

एजेन्सी । इंग्लिस क्लब चेल्सीले प्रि-सिजनमा सहज जीत निकालेको छ । गएराति भएको मैत्रीपूर्ण खेलमा चेल्सीले उडिनेसेलाई ३-१ गोलले पराजित गरेको हो । डासिया एरिनामा भएको खेलमा चेल्सीलाई जीत दिलाउन एनगोलो कान्टे, रहिम स्टेरलिङ र मेसन माउन्टले एक/एक गोल गरे । उडिनेसेको लागि जेरार्ड डोउलोफेउले एक गोल फर्काए । पहिलो हाफ २-१ गोलमा सकिएको खेलको […]

अष्ट्रेलियामाथि श्रीलंकाको रोमाञ्चक जीत

श्रीलंकाले अष्ट्रेलियामाथि रोमाञ्चक जीत हात पारेको छ । श्रीलंकाले चौथो ओडिआइ खेलमा अष्ट्रेलियामाथि चार रनको रोमाञ्चक जीत निकाल्दै एक खेल अगावै श्रृंखला आफ्नो हात पारेको हो । यो जीतसँगै पाँच ओडिआइ खेलमा श्रीलंकाले ३-१ को अग्रता कायम राख्दै श्रृंखला आफ्नो पक्षमा पारेको छ । श्रीलंकाको प्रेमादासा इन्टरनेशनल क्रिकेट स्टेडियममा गएराती सम्पन्न खेलमा टस जितेर ब्याटिङको […] The post अष्ट्रेलियामाथि श्रीलंकाको रोमाञ्चक जीत appeared first on राजधानी राष्ट्रिय दैनिक.

चेल्सीको सहज जीत

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा लण्डन क्लब चेल्सीले सहज जीत निकालेको छ । गएराति भएको खेलमा चेल्सीले दस खेलाडीमा समेटिएको लिड्स युनाइटेडलाई ३-० गोलले पराजित गरेको हो । एल्यान्ड रोडमा भएको खेलमा चेल्सीलाई जीत दिलाउन मेसन माउन्ट, क्रिस्टेन पुलिसिक र रोमेलु लुकाकुले एक/एक गोल गरे । खेलको चौथो मिनेटमै जेम्सको पासमा माउन्टले गोल गर्दै चेल्सीलाई […]

बार्सिलोनाको शानदार जीत

एजेन्सी । स्पेनिस लिग ला लिगामा क्याटलान क्लब बार्सिलोनाले शानदार जीत निलालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको म्याड्रिडलाई ४-२ गोलले पराजित गर्दै लिगको शिर्ष चारमा उक्लिएको हो । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन जोर्डी अल्बा, रोनाल्ड अरौजो, डानी आल्भेस र पाब्लो गाभिराले एक/एक गोल गरे । एथ्लेटिकोको लागि यानिक कारास्को […]

‘कोरोनाविरुद्ध जीत घोषणा गर्ने समय आइसकेको छैन’

१९ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुखले कोरोना भाइरस (कोभिड-१९) को महामारीविरुद्ध जीत घोषणा गर्ने समय आइनसकेको बताएका छन् । मंगलबार पत्रकारसँग कुराकानी गर्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले कोभिड महामारीविरुद्ध जीत घोषणा गर्ने समय आइनसकेको बताएका हुन् । ‘कुनै पनि मुलुकले आत्मसमर्पण वा जीत घोषणा गर्ने समय आइसकेको छैन’,  उनले भने, […]

प्यालेसमाथि चेल्सीको सहज जीत

युरोपियन विजेता चेल्सीले इंग्लिस प्रिमियर लिगमा ३–० को सहज जीत हासिल गर्दै विजयी शुरुवात गरेको छ । शनिबार भएको खेलमा चेल्सी क्रिस्टल प्यालेसविरुद्ध ३–० जीत हासिल गरेको हो ।थोमस टुकलको टोलीका लागि मार्कोस अलोन्सोले २२ यार्ड टाढाबाट पहिलो गोल गरेका थिए । ४० औँ मिनेटमा क्रिस्टियन पुलिसचले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा ट्रभो चालोबाहले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।कीर्तिमानी ९.७५ करोड पाउन्डमा क्लबमा अनुबन्ध भएका रोमेलु लुकाकु भने क्वारेन्टिनमा रहेका का

पीएसजीको शानदार जीत

लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जीत निकालेको छ । आइतवार राति पीएसजीले घरेलु मैदानमा रिम्सलाई ४–० गोल अन्तरले पराजीत गरेको हो । पीएसजीको जितमा नेयमार र केलियन एम्बाप्पेले उत्कृष्ट प्रर्दशन गरे । पीएसजीको जितमा नेयमार, केलियन एम्बाप्पे, मार्कुन्होस र मोईस केनले एक एक गोल गरेका थिए । जीत सहित पीएसजीले लिग वानको उपाधि सम्भावनालाई जिवितै राखेको छ । उपाधिको छिनोफानो अब अन्तिम खेलले लगाउने छ । पीएसजी ७९ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । एक अंक बढी रहेको लिली शीर्ष स्था...