बार्सिलोनाको शानदार जीत

एजेन्सी । स्पेनिस लिग ला लिगामा क्याटलान क्लब बार्सिलोनाले शानदार जीत निलालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको म्याड्रिडलाई ४-२ गोलले पराजित गर्दै लिगको शिर्ष चारमा उक्लिएको हो । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन जोर्डी अल्बा, रोनाल्ड अरौजो, डानी आल्भेस र पाब्लो गाभिराले एक/एक गोल गरे । एथ्लेटिकोको लागि यानिक कारास्को […]

सम्बन्धित सामग्री

डेम्बेले चम्किदा बार्सिलोनाको शानदार जीत

एजेन्सी । फ्रान्सेली विंगर ओसुमाने डेम्बेलेले एक गोल गर्दै तीन एसिस्ट दिएपछि स्पेनिस लिग ला लिगामा क्याटलान क्लब बार्सिलोनाले शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई ४-० गोलले पराजीत गर्दै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग अंक दुरी छोट्याएको हो । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन रोबर्ट […]

पोर्चुगलको शानदार जीत

एजेन्सी । युईएफए नेसन्स लिगमा पोर्चुगलले शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा चेक रिपब्लिकलाई ४-० गोलले पराजीत गर्दै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको हो । सिनोबो स्टेडियममा भएको खेलमा पोर्चुगललाई जीत दिलाउन डियगो डालोटले दुई गोल गर्दा ब्रुनो फर्नान्डेज र डिएगो जोटाले समान एक-एक गोल गरे । ३३ औं मिनेटमा लियोको पासमा […]

म्याड्रिड डर्बीमा रियल म्याड्रिडको शानदार जीत

एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत भएको ‘म्याड्रिड डर्बी’मा साविक विजेता रियल म्याड्रिडले शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एथ्लेटिको म्याड्रिडलाई २-१ गोलले पराजीत रियल म्याड्रिडले आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको हो । इस्टाडियो वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन रोद्रिगो र फेडेरिको भाल्भेर्डेले एक-एक गोल गरे […]

रियल सोसिडाडविरुद्व बार्सिलोनाको शानदार जीत, चम्के रोबर्ट लेवान्डोस्की

एजेन्सी । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले डेब्यु दुई गोल गरेको खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा शानदार जीत निकालेको हो । आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई ४-१ गोलले पराजित गर्दै बार्सिलोमाले लिगमा पहिलो जीत निकालेको हो । रिले एरिनामा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन लेवान्डोस्कीले दई गोल गर्दा ओसुमाने डेम्बेले र अन्सु […]

रोनाल्डो चम्किदा पोर्चुगलको शानदार जीत

एजेन्सी । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै एक एसिस्ट दिएपछि पोर्चुगलले युईएफए नेसन्स लिग ए मा शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा पोर्चुगलले स्विट्जरल्याण्डलाई ४-० गोलले पराजित गरेको हो । इस्टाडियो जोसे अल्भालडेमा भएको खेलमा पोर्चुगललाई जीत दिलाउन रोनाल्डोले दुई गोल गर्दा विलियम कार्भाल्हो र जोए कान्सेलोले एक/एक गोल गरे […]

मेस्सी र एमबाप्पे चम्किदा पीएसजीको शानदार जीत

एजेन्सी । फरवार्डद्वय लियोनल मेस्सी र केलियन एम्बाप्पे चम्किदा पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग वानमा शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा मोन्टपेलिएरलाई ४-० गोलले पराजित गरेको हो । स्टाडे डेला मोसनमा भएको खेलमा पीएसजीलाई जीत दिलाउन मेस्सीले दुई गोल गर्दा एम्बाप्पे र एन्जल डि मरियाले एक/एक गोल गरे । खेलको छैटौं […]

औबमियांङको दुई गोलले बार्सिलोनाको शानदार जीत

काठमाडौं, बैशाख २८। क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा शानदार जीत निकालेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ३-१ गोलले पराजित गरेको हो । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन स्ट्राइकर पिएरे एम्रिक औबमियांङले दुई गोल गरेका छन् भने मेम्फिस डिपेएले एक गोल गरे । खेलको ३० औं […]

लेवान्डोस्कीको दुई गोलमा बायर्न म्युनिखको शानदार जीत

एजेन्सी । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको दुई गोलको सहयोगमा बायर्न म्युनिखले बुन्डेसलिगामा शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा युनियन बर्लिनलाई ४-० गोलले पराजित गर्दै बायर्नले शिर्ष स्थानमा ७ अङ्कको अग्रता बनाएको हो । एल्लिनाज एरिनामा भएको खेलमा बायर्नलाई जीत दिलाउन लेवान्डोस्कीले दुई गोल गर्दा किङ्स्ले कोमान र टान्गाइ निअन्जोउले एक/एक गोल गरे […]

नेदरल्याण्डको शानदार जीत

मेम्फिस डिपेको दुई गोलको मद्दतले नेदरल्याण्डले विश्वकप छनोट अन्तरगत मोन्टिनेगरोविरुद्ध शानदार जीत हासिल गरेको छ । शनिबार भएको खेलमा नेदरल्याण्ड ४–० गोलले विजयी बनेका हो ।बार्सिलोनाका फरवार्डले खेलको पहिलो हाफमा पेनाल्टीबाट नेदरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनले नै टोलीको अग्रता दोब्बर बनाए । पछिल्ला ९ खेलमा उनले टोलीका लागि ९ गोल गरेका छन् । टोलीका लागि उनको ३० औँ गोल थियो । खेलको ७० औँ मिनेटमा जर्जिनियो विजनाल्डमले अर्को गोल थपे । त्यसपछि कोडी गाक्पोले सुन्दर गोल

पीएसजीको शानदार जीत

लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जीत निकालेको छ । आइतवार राति पीएसजीले घरेलु मैदानमा रिम्सलाई ४–० गोल अन्तरले पराजीत गरेको हो । पीएसजीको जितमा नेयमार र केलियन एम्बाप्पेले उत्कृष्ट प्रर्दशन गरे । पीएसजीको जितमा नेयमार, केलियन एम्बाप्पे, मार्कुन्होस र मोईस केनले एक एक गोल गरेका थिए । जीत सहित पीएसजीले लिग वानको उपाधि सम्भावनालाई जिवितै राखेको छ । उपाधिको छिनोफानो अब अन्तिम खेलले लगाउने छ । पीएसजी ७९ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । एक अंक बढी रहेको लिली शीर्ष स्था...