काठमाडौं । इरानले आफ्नो लावान टापु स्थित तेल संरचनामाथि भएको हवाई आक्रमणपछि कुवेत र संयुक्त अरब इमिरेट्स तर्फ मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। सरकारी सञ्चार माध्यमका अनुसार लावान टापुको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको केही घण्टापछि इरानले जवाफी कदमस्वरूप उक्त आक्रमण गरेको हो। इरानी राष्ट्रिय तेल प्रशोधन तथा वितरण कम्पनीले मङ्गलबार राति सङ्घर्षविराम […]
२५ चैत, कमामाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वक्तव्य जारी गर्दै सम्पत्ति सम्बन्धि विषय भ्रामक भएको दाबी गरेका छन् । उनले आफ्नो सम्पत्तिको यथार्थ विवरण सार्वजनिक पदमा रहेको …
कपिलवस्तुको बर्गदा घटनाका बिषयमा मृतक अरुण यादवका बुवा नन्दलाल यादवले प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई बुझाएको ज्ञापन पत्र अनुसार ६ बुदे माग सम्बोधनको पहल गर्ने लिखित निर्णय गरिएको छ ।
काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे खोजीका लागि चासो देखाएका छन् । बुधबार स्वीटजरल्याण्डकी राजदूत ड्यानिय म्यावलीलाई काठमाडौंमा भेटेर उनले यसबारेमा छलफल नै गरेका हुन्। अवैध बाटोबाट नेपालीले कमाएको पैसा स्वीस बैंकहरूमा राखे-नराखेकोबारे अनुसन्धान हुने जनाउँ दिँदै त्यसका लागि सहयोग गर्न राजदूतलाई भनेका हुन् । गुरुङसँगको भेटका क्रममा राजदूत म्यावलीले भने […]
गृहमन्त्री सुधन गुरूङले नेपालीहरूले अवैध रूपमा आर्जन गरेको पैसा स्वीस बैंकमा राखे/नराखेको विषयमाथि अनुसन्धानमा सहयोग गर्न नेपालस्थित स्वीट्जरल्यान्डकी राजदूतलाई आग्रह गरेका छन्।
२५ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
विश्व बैंक नेपाल कार्यालयले आफ्नो अर्धवार्षिक अनुमान ‘नेपाल डेभलपमेन्ट अपडेट अप्रिल २०२६’ सार्वजनिक गर्दै …