अष्ट्रेलियामाथि श्रीलंकाको रोमाञ्चक जीत

श्रीलंकाले अष्ट्रेलियामाथि रोमाञ्चक जीत हात पारेको छ । श्रीलंकाले चौथो ओडिआइ खेलमा अष्ट्रेलियामाथि चार रनको रोमाञ्चक जीत निकाल्दै एक खेल अगावै श्रृंखला आफ्नो हात पारेको हो । यो जीतसँगै पाँच ओडिआइ खेलमा श्रीलंकाले ३-१ को अग्रता कायम राख्दै श्रृंखला आफ्नो पक्षमा पारेको छ । श्रीलंकाको प्रेमादासा इन्टरनेशनल क्रिकेट स्टेडियममा गएराती सम्पन्न खेलमा टस जितेर ब्याटिङको […] The post अष्ट्रेलियामाथि श्रीलंकाको रोमाञ्चक जीत appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

युएईविरुद्ध नेपालको रोमाञ्चक जीत

काठमाडौँ । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले युएईमाथि तीन विकेटको रोमाञ्चक जित निकालेको छ । १८२ रनको लक्ष्य पछ्याएको नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बने । सुरुआत र मध्य क्रममा जर्मराएको नेपालको ब्याटिङमा ऐरीले सम्हालिएको प्रदर्शन गर्दै सात चौका र दुई छक्काको मद्दतमा ८५ बलमा ७९ रन बनाए । उनलाई सन्दीप लामिछानेले २३ रनसहित […] The post युएईविरुद्ध नेपालको रोमाञ्चक जीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टोरिनेसँग युभेन्टसको रोमाञ्चक जीत

काठमाडौँ – युभेन्ट्सले घरेलु मैदानमा खेलमा टोरिनोसँग ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ। युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक पुनरागमन जितमा  जुआन कोर्डाडो, डानिलो, ग्लेइसन ब्रेमेर र एड्रिएन राविओटकाले गोल गरेर जीत पक्का गरेका हुन्। एलिएन्ज स्टेडियम टोरिनोमा मंगलबार राति भएको खेलको दोस्रो मिनेटमा नै यान कारामोहको गोलबाट खेलमा पछि युभेटसलाई १६औं मिनेटमा जुआन […]

अन्तिम बलमा पाकिस्तानमाथि भारतको रोमाञ्चक जीत

आइसीसी टी–२० विश्वकप अन्तर्गत समूह २ को खेलमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जीत दर्ता गरेको छ। खराब सुरुवात गरेको भारतले अन्तिम बलमा रोमाञ्चक जीत हात पारेको हो। विराट कोहलीको नटआउट ८२ रनको योगदानमा भारतले जीत निकालेको हो। अन्तिम ओभरमा १६ रन चाहिएको भारतले ओभरको सुरुवातमै हार्दिक पाण्डेयलाई गुमाएको थियो। तर, मोहम्मद…

आर्सनलको रोमाञ्चक जीत, लिभरपुल स्तब्ध

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले लिभरपुलमाथि रोमाञ्चक जीत निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुललाई ३-२ गोलले पराजीत गर्दै आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको हो । इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनललाई जीत दिलाउन बुकायो साकाले दुई गोल गर्दा गाब्रियल मार्टिनेलीले एक गोल गरे । लिभरपुलको लागि डार्विन नुनेज र रोबर्टो फर्मिन्होले समान एक-एक […]

भारतमाथि पाकिस्तानको रोमाञ्चक जीत

युएइ । पाकिस्तानले टी-२० एशियाकप २०२२ को सुपर फोरमा भारतमाथि पाँच विकेटको रोमाञ्चक जीत हात पारेको छ । भारतसँगको पहिलो खेलमा हार व्यहोरेको पाकिस्तानले गएराती सम्पन्न सुपर फोरमा भारतलाई पराजित गर्दै शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावनालाई बलियो बनाएको छ । दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै […] The post भारतमाथि पाकिस्तानको रोमाञ्चक जीत appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एभर्टनको रोमाञ्चक जीत

इन्जुरी समयको नवौं मिनेटमा एलेक्स इवोबीको निर्णायक गोलसँगै इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बिहीबार राति भएको खेलमा एभर्टनले न्युक्यासल युनाइटेडलाई १-० अन्तरले पराजित गरेको छ। घरेलु मैदान गुडिसन पार्कमा निर्घारित ९० मिनेटको समयमा कुनै गोल नभएपछि १० खेलाडीमा सीमित एभर्टन इन्जुरी समयमा महत्त्वपूर्ण तीन अंक हासिल गर्न सफल भयो। इन्जुरी समय १५ मिनेट खेलिएको थियो। खेलको […]

प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टोली एपीएफको लगातार तेस्रो जीत

विभागीय टोली एपीएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत निकाल्दा सुदूरपश्चिम प्रदेशले पहिलो जीत निकालेको छ । मूलपानी मैदानमा बिहीवार भएको खेलमा विभागीय टोली एपीएफले गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जीत निकाल्दा अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कीर्तिपुर मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जीत निकालेको हो । ९३ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो । जीतसँगै ३ खेलबाट ६ अंक ज...

श्रीलंकामाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जीत

१३ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकामाथि ४ विकेटको रोमाञ्चक जीत हात पारेको छ । सारजहाँमा भएको खेलमा श्रीलंकाले दिएको १४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले एक बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्टायो । दक्षिण अफ्रिकाको जितमा टेम्बा बभुमाले ४६, डेभिड मिलरले अविजित २३, एडन मारक्रमले १९, रसे भान […]

श्रीलंकाविरुद्ध भारतको रोमान्चक जीत

कोलम्बो । भारतले दोस्रो एकदिवसीय खेलमा श्रीलंकाविरुद्ध तीन विकेटको रोमाञ्चक जीत हात पारेको छ । यो जीतसँगै ३-१ दिवसीय खेलको श्रृंखला भारतले एक खेल अगावै जितेको छ । गएराती आर प्रेमादासा स्टेडियममा टस जितेर पहिलो ब्याटिङ रोजेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७५ रनको बलियो लक्ष्य पूरा गरेको थियो । श्रीलंकाको […] The post श्रीलंकाविरुद्ध भारतको रोमान्चक जीत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अस्ट्रेलियामाथि न्यूजिल्यान्डको रोमाञ्चक जीत

काठमाडौं : घरेलु टोली न्यूजिल्याण्डले अस्ट्रेलिया विरुद्ध ५ खेलको टी-२० सिरिजको दोस्रो खेल ४ रनको रोमाञ्चक जीत निकालेको छ।मार्टिन गुप्टीलको सानदार प्रदर्शनमा २१९ रनको लक्ष्य दिएको न्यूजिल्याण्ड विरुद्ध अस्ट्रेलियाले पनि उत्कृष्ट जवाफ दिएको थियो। तर, अन्तिम समयमा अस्ट्रेलियाले २१५ रन मात्र जोडेपछि न्यूजिल्याण्डले रोमाञ्चक जीत निकाल्न सफल भएको हो। जीतसँगै सिरिजमा न्यूजिल्याण्डले २-० को अग्रता बनाएको छ।न्यूजिल्याण्डले विशाल स्कोर तयार गर्ने क्रममा उसका ओपनर मार्टिन गुप्टीलले ९७ रन जोडे। शतक बनाउन च