मोनाको फ्रेन्च कपको फाइनलमा

काठमाडौं । मोनाको फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मोनाकोले पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग भेट पक्का गरेको हो । बिहीबार राति भएको सेमिफाइनलमा मोनाकोले दोस्रो डिभिजनको क्लब रुम्ली भालियर्सलाई ५–१ ले पराजित गर्‍यो । खेलमा सुरुवाती अग्रता भने भालियर्सले बनाएको थियो । २०औँ मिनेटमा एलेक्सी प्युगेटले गोल गर्दै टिमलाई...

सम्बन्धित सामग्री

जापनी स्टार मिनामिनो मोनाको जाने

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले जापानिज मिडफिल्डर ताकुमी मिनामिनोलाई फ्रान्सेली क्लब मोनाकोमा बेच्न सहमत भएको छ । लिभरपुलले मिनामिनोलाई १५.५ मिलियन पाउण्डमा मोनाकोमा बेच्न सहमत भएको हो । मोनाको २७ वर्षीय मिनामिनोको चासो राख्ने मध्येको एक क्लब हो । मिनामिनो २०२० मा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट ७.२५ मिलियन पाउन्डमा लिभरपुलमा आबद्ध भएका थिए । सम्झौता […]

लिभरपुलका फरवार्ड मिनामिनो मोनाको जाने

मोनाकोले लिभरपुलका फरवार्ड टाकुमी मिनामिनोलाई अनुबन्ध गर्ने भएको छ । गोल डटकमका अनुसार फ्रेन्च क्लबले मिनामिनोका लागि १.८ करोड युरो खर्चन तयार भएको हो ।जापानी खेलाडीलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लब लिड्स र साउथ ह्याम्पटनले पनि प्रयास गरेका थिए । गत सिजन लिभरपुलका लागि २४ खेल खेल्दै मिनामिनोले १० गोल गरेका थिए । अब उनले व्यक्तिगत सर्तहरू टुङ्ग्याएपछि मेडिकल गर्ने बताइएको छ ।सन् २०२० को जनवरीमा रेड बुल साल्जवर्गबाट लिभरपुल आएका मिनामिनोले लिभरपुललाई दुई घरेलु कप प्रतियोगिता जिताउन प्रमुख भूमिका

फाव्रिगासले मोनाको छाड्ने

एजेन्सी – लगातार चोटसँग जुधिरहेका स्पेनिस मिडफिल्डर सेस फाव्रिगासले फ्रेन्च लिग वान टोली मोनाको छाड्ने निर्णय गरेका छन् । उनले यो सिजनको अन्त्यसँगै मोनाको छाड्ने पुष्टि गरेको हो । क्याटलान क्लब बार्सिलोनाका पुर्व मिडफिल्डर फाव्रिगासले ५ वर्ष लन्डन क्लब चेल्सीमा बिताएपछि २०१९ मा मोनाको पुगेका थिए । ‘यो निश्चित छ कि यो मोनाकोसँगको साथको अन्त्य […]

फ्रेन्च लिगवान खेलकाे शीर्ष स्थानमा रहेको पिएसजी पराजित

काठमाडौं । फ्रेन्च लिग वान अन्तर्गत आइतबार भएको खेलमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फराकिलो हार व्यहोरेको छ । लियोनल मेसीबिना मैदान उत्रिएको पिएसजी मोनाकोको घरेलु मैदानमा भएको खेलमा ३–० ले पराजित भएको हो । मोनाको विरुद्व खराव लयमा देखिएको पिएसजीले मोनाको विरुद्व गोल गर्न भने सकेन् । आइतबार भएको खेलमा मोनाकोका […]

मोनाको अध्यक्ष पदमा तीनजनाको उम्मेदवारी

नयाँ नेतृत्व चयनका लागि म्याग्दी प्रवासी नेपाल संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशन कात्तिक २ र ३ गते बेनीमा हुने भएको छ ।मोनाको अध्यक्ष पदमा तीनजनाको उम्मेदावरी दर्ता भएको आयोजकले जानकारी दिएको छ । समितिका वर्तमान वरिष्ठ उपाध्यक्ष मीम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव विक्रम कार्कीले आगामी नेतृत्वको दाबी गर्दै अध्यक्ष पदका लागि […]

फ्रेन्च लिग वानमा मोनाको पराजित

एजेन्सी। मोनाको गएराती सम्पन्न फ्रेन्च लिग वानमा लोरियन्टसँग १–० ले पराजित भयो। हारसँगै मोनाकोले दुई खेलबाट एक अंकमात्र जोडेको छ। लोरियन्टको जितमा टेरेम मोफीले ३१औं मिनेटमा गरेको पेनाल्टी गोल निर्णायक बन्यो। लोरियन्टलाई फ्रेन्च लिग वानमा टिकाइ राख्नेक्रममा मोफीले गत सिजन १४ गोल गरेका थिए। गत सिजन तेस्रो स्थानमा रहेको मोनाकोले पहिलो खेलमा नान्टससँग १–१ को बराबरी खेलेको थियो।

मोनाको र नेन्ट्सबीच बराबरी

मोनाको र नेन्ट्सले शुक्रबार फ्रान्सेली लिग वानको पहिलो खेलमा १–१ को बराबरी खेलेका छन् । नयाँ सिजनको उद्घाटन खेलमा मोनाकाले जेलिसन मार्टिन्सको गोलले १४ औं मिनेटमा अग्रता लिएको थियो ।

मिलानले भित्रायो मोनाको रक्षक बालो टोउरे

एजेन्सी। इटालियन सिरी ‘ए’ क्लब एसी मिलानले फ्रेन्च लिग वान क्लब एएस मोनाकोका रक्षक फोडे बालो टोउरेलाई चार वर्षका लागि अनुबन्ध गरेको छ। सेनेगलका बालो–टोउरे पीएसजीबाट यूथ करियर सुरु गरेका थिए। त्यहाँबाट उनी २०१७ मा लिली गएका थिए। २४ वर्षे रक्षक २०१९ जनवरीमा मोनाको गएका थिए। मिलानले बालो टोउरेका लागि ४२ लाख युरो खर्च गरेको जनाइएको छ।

पीएसजीको उपाधि रक्षमा लिलीको कडा चुनौती

काठमाडौं। फ्रेन्च लिग वानमा आज तीन क्लबबीच रोमाञ्चक भिडन्त हुँदैछ। लिली ८० अंकका साथ शीर्ष स्थानमा, ७९ अंकको पीएसजी दोस्रो तथा मोनाको ७७ अंकका साथ तेस्रो स्थानमा छ। एन्जर्सविरुद्धले लिलीले जित्यो भने उपाधि पक्का गर्नेछ। लिली बराबरीमा रोकिएर पीएसजीले ब्रेस्टलाई हराए पीएसजीले जित्नेछ। लिली र पिएसजी दुवै हारेर मोनाकोले लेन्सलाई ठुलो गोलअन्तरमा हराए मोनाको पनि सम्भावना हुन्छ।

मोनाको फ्रेन्च कपको फाइनलमा, उपाधिका लागि पीएसजीसँग भिड्ने

एजेन्सी। सानदार पुनरागमन गरेको मोनाकोले चौथो श्रेणीको क्लब रमिली–भालियरसलाई ५–१ ले हराउँदै फ्रेन्च कपको फाइनलमा स्थान बनायो। मोनाकोले अब उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध खेल्नेछ। लगातार सातौं पटक फ्रेन्च कपको फाइनलमा पुगेको पीएसजी अर्को बुधबार कीर्तिमानी १४औं उपाधि जित्ने लक्ष्यमा छ। मोनाको भने छैटौं पटक उपाधि जित्न चाहन्छ। मोनाकोले पछिल्लो पटक १९९१ मा उपाधि जितेको थियो।