मोनाको र नेन्ट्सबीच बराबरी

मोनाको र नेन्ट्सले शुक्रबार फ्रान्सेली लिग वानको पहिलो खेलमा १–१ को बराबरी खेलेका छन् । नयाँ सिजनको उद्घाटन खेलमा मोनाकाले जेलिसन मार्टिन्सको गोलले १४ औं मिनेटमा अग्रता लिएको थियो ।

सम्बन्धित सामग्री

फ्रेन्च लिग वानमा मोनाको पराजित

एजेन्सी। मोनाको गएराती सम्पन्न फ्रेन्च लिग वानमा लोरियन्टसँग १–० ले पराजित भयो। हारसँगै मोनाकोले दुई खेलबाट एक अंकमात्र जोडेको छ। लोरियन्टको जितमा टेरेम मोफीले ३१औं मिनेटमा गरेको पेनाल्टी गोल निर्णायक बन्यो। लोरियन्टलाई फ्रेन्च लिग वानमा टिकाइ राख्नेक्रममा मोफीले गत सिजन १४ गोल गरेका थिए। गत सिजन तेस्रो स्थानमा रहेको मोनाकोले पहिलो खेलमा नान्टससँग १–१ को बराबरी खेलेको थियो।