लिभरपुलका फरवार्ड मिनामिनो मोनाको जाने

मोनाकोले लिभरपुलका फरवार्ड टाकुमी मिनामिनोलाई अनुबन्ध गर्ने भएको छ । गोल डटकमका अनुसार फ्रेन्च क्लबले मिनामिनोका लागि १.८ करोड युरो खर्चन तयार भएको हो ।जापानी खेलाडीलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लब लिड्स र साउथ ह्याम्पटनले पनि प्रयास गरेका थिए । गत सिजन लिभरपुलका लागि २४ खेल खेल्दै मिनामिनोले १० गोल गरेका थिए । अब उनले व्यक्तिगत सर्तहरू टुङ्ग्याएपछि मेडिकल गर्ने बताइएको छ ।सन् २०२० को जनवरीमा रेड बुल साल्जवर्गबाट लिभरपुल आएका मिनामिनोले लिभरपुललाई दुई घरेलु कप प्रतियोगिता जिताउन प्रमुख भूमिका