फ्रेन्च लिगवान खेलकाे शीर्ष स्थानमा रहेको पिएसजी पराजित

काठमाडौं । फ्रेन्च लिग वान अन्तर्गत आइतबार भएको खेलमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फराकिलो हार व्यहोरेको छ । लियोनल मेसीबिना मैदान उत्रिएको पिएसजी मोनाकोको घरेलु मैदानमा भएको खेलमा ३–० ले पराजित भएको हो । मोनाको विरुद्व खराव लयमा देखिएको पिएसजीले मोनाको विरुद्व गोल गर्न भने सकेन् । आइतबार भएको खेलमा मोनाकोका […]

सम्बन्धित सामग्री

मेस्सीले पिएसजी छाड्ने

एजेन्सी – अर्जेन्टिनी फरवार्ड तथा कप्तान लियोनल मेस्सीले सिजनको अन्त्यसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएजसी) छाड्ने भएका छन् । विश्व च्याम्पियन मेस्सीले पिएसजीसँग आफ्नो बसाईलाई थप अर्काे एक वर्ष लम्ब्याउने सैद्धान्तिक सहमति भएपनि अहिले क्लब र मेस्सी नै सम्झौता नगर्ने पक्षमा रहेको छ । आर्थिक समस्याका कारण क्लबले युरोपेली खेलको शीर्ष स्थानमा प्रतिस्पर्धा गर्न […] The post मेस्सीले पिएसजी छाड्ने first appeared on Hamro Khelkud.

मेसीको निर्णायक गोलमा पिएसजी विजयी

फ्रेन्च लिग वानमा लियोनेल मेसीले निर्णायक गोल गरेपछि पिएसजीले टुलुजलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा अग्रता बढाएको छ। एक गोलले पछि परेको अवस्था उल्टाउँदै पिएसजीले जित निकालेको हो। पहिलो हाफमा ब्रान्को भान डेन बुमेनको गोलमार्फत टुलुजले खेलमा अग्रता बनाएको थियो। २० औ मिनेटमानै अग्रता बनाएपनि पहिलो हाफमानै पिएसजी खेलमा फर्कियो। असरफ हाकीमीको गोलमार्फत पिएसजी […]

पिएसजीको हार

एजेन्सी – फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनको दोस्रो हार बेहोरेको छ ।पिएसजी घरेलु टोली रेन्नेससँग १–० ले स्तब्ध बनेको हो । पिएसजीलाई स्तब्ध पार्न रेन्नेसका हामरी ट्राओरेले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ६५औं मिनेटमा एड्रिएन ट्रफफर्टको पासमा गोल गर्न सफल भएका थिए । घरेलु […]

बराबरीमा रोकियो पीएसजी

काठमाडौं : फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेइन (पिएसजी) गोलरहित बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा पिएसजी रेइम्ससँग जितविहीन रह्यो।खेलमा १० खेलाडीमा सिमित भएको पिएसजीविरुद्व दोस्रो हाफमा गोल गर्ने प्रयास गरेपनि पिएसजी असफल भएको थियो। रियल म्याड्रिडका पुर्व डिफेन्डर सर्जियो रामोसले करिअरको २८ औ रातो कार्ड पाएका थिए। उनी दोहोरो पहेलो कार्ड खाँदै ४१ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए।पिएसजीको बराबरीपछि मार्सेलीले पनि शीर्ष स्थानमा पुग्ने अवसर गुमायो। शनिबार राति नै भएको खेलम

मेस्सीको निर्णायक गोलमा पिएसजीको जित

काठमाडौँ – स्टार खेलाडी लियोनेल मेस्सीको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा लियोनलाई १-० ले पराजित गरेको छ। आइतबार राति लियोनको मैदानमा पाँचौ मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता बनाएको थियो। अर्का स्टार खेलाडी नेयमारले बक्स भित्रबाट दिएको पासलाई मेस्सीले उत्कृष्ट गोल गरेका थिए। ८ खेलबाट २२ अंक जोडेको पिएसजी शीर्ष स्थानमा […]

मेसी सर्वाधिक महँगा खेलाडी

अर्जेन्टिनी तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लबका स्ट्राइकर लियोनल मेसी सन् २०२२ सत्रकै सर्वाधिक महँगा खेलाडी बनेका छन् । चर्चित पत्रिका ‘फोब्स’ले सार्वजनिक गरेको सूचीमा मेसी शीर्ष स्थानमा छन् । २०२२ को...

मेस्सीबिना पिएसजीको फराकिलो हार

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत अंक तालिकाको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एएस मोनाकोसँग हार बेहोरेको छ । मोनाकोको घरेलु मैदानमा पिएसजी ३-० ले पराजित भएको हो । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीबिना उत्रिएको पिएसजीले अपेक्षित प्रदर्शन गर्न सकेन । मेस्सी र गोलरक्षक केलर नाभास रुघाखोकी लागेका कारण टोलीमा थिएनन् । पछिल्लो […]

फ्रेन्च लिग वानमा  पीएसजीको लगातार चौथो जीत, मेस्सीको डेब्यू

काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा  पेरिस सेन्ट जर्मन (पीएसजी)ले रेम्सलाई २-० ले  हराएको छ। अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले डेब्यू गरेको खेलमा पिएसजीले लगातार चौथो जित निकालेको हो। चारै खेल जितेको पिएसजी तालिकाको शीर्ष स्थानमा छ।  उसको जितमा किलियन एम्बाप्लेले दुई गोल गरे। पहिलो २ खेलमा पनि एम्बाप्पेले गोल गरेका थिए। पीएसजीबाट स्पेनिस ला लिगा क्लब रियाल मड्रिड जाने चर्चाका बीच एम्बााप्पे पीएसजीबाटै मैदान उत्रिएका थिए। उनी जारी सिजन उत्कृष्ट लयमा देखिएका

पीएसजीको उपाधि रक्षमा लिलीको कडा चुनौती

काठमाडौं। फ्रेन्च लिग वानमा आज तीन क्लबबीच रोमाञ्चक भिडन्त हुँदैछ। लिली ८० अंकका साथ शीर्ष स्थानमा, ७९ अंकको पीएसजी दोस्रो तथा मोनाको ७७ अंकका साथ तेस्रो स्थानमा छ। एन्जर्सविरुद्धले लिलीले जित्यो भने उपाधि पक्का गर्नेछ। लिली बराबरीमा रोकिएर पीएसजीले ब्रेस्टलाई हराए पीएसजीले जित्नेछ। लिली र पिएसजी दुवै हारेर मोनाकोले लेन्सलाई ठुलो गोलअन्तरमा हराए मोनाको पनि सम्भावना हुन्छ।

रेलिगेसन जोनको क्लबसँग हार्यो पिएसजी, शीर्ष स्थानमा उक्लिने मौका गुम्यो

काठमाडाैं : ब्राजिलियन स्ट्राइकर नेइमारले दुई गोल गरे पनि गए रातिको खेलमा पेरिस सेन्ट जर्मन (पिसएसजी)ले लोरियन्टसँग हार बेहोरेको छ। घरेलु मैदानमा लोरियन्टले पिएसजीलाई हार चखाउने क्रममा ३ गोल गर्न सफल भयो। लौरेन्ट एबरगईले खेलको ३६ औं मिनेटमा गोल गर्दै लोरियन्टलाई अग्रता दिलाएका थिए। तर ४५ मिनेटमा नेइमारले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याएका थिए। डिब्कसभित्र आफैंलाई विपक्षी खेलाडीले लडाएपछि उनले पेनाल्डी प्रहार गरेका थिए। जर्सी नम्बर ९ का माउरो इकार्डी डिबक्सभित्र ल