फाव्रिगासले मोनाको छाड्ने

एजेन्सी – लगातार चोटसँग जुधिरहेका स्पेनिस मिडफिल्डर सेस फाव्रिगासले फ्रेन्च लिग वान टोली मोनाको छाड्ने निर्णय गरेका छन् । उनले यो सिजनको अन्त्यसँगै मोनाको छाड्ने पुष्टि गरेको हो । क्याटलान क्लब बार्सिलोनाका पुर्व मिडफिल्डर फाव्रिगासले ५ वर्ष लन्डन क्लब चेल्सीमा बिताएपछि २०१९ मा मोनाको पुगेका थिए । ‘यो निश्चित छ कि यो मोनाकोसँगको साथको अन्त्य […]