मोनाको अध्यक्ष पदमा तीनजनाको उम्मेदवारी

नयाँ नेतृत्व चयनका लागि म्याग्दी प्रवासी नेपाल संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशन कात्तिक २ र ३ गते बेनीमा हुने भएको छ ।मोनाको अध्यक्ष पदमा तीनजनाको उम्मेदावरी दर्ता भएको आयोजकले जानकारी दिएको छ । समितिका वर्तमान वरिष्ठ उपाध्यक्ष मीम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव विक्रम कार्कीले आगामी नेतृत्वको दाबी गर्दै अध्यक्ष पदका लागि […]