त्रिवि प्राध्यापक संघको चुनाव फेरि स्थगित

७ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ (टुटा)को चुनाव फेरि स्थगित भएको छ । ७, ८ गते हुने भनिएको चुनावको लागि तोकिएका प्रतिनिधि अवैध भएको भन्दै प्राध्यापक तथा शिक्षकहरूले प्रश्न उठाउँदै आएका थिए । निर्वाचन समितिले …

सम्बन्धित सामग्री

त्रिवि प्राध्यापक संघको चुनाव साउनभित्र गर्ने सहमति

९ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको निर्वाचन साउनभित्र गर्ने सहमति भएको छ । ७ र ८ असारमा तोकिएको दोस्रो पटकको चुनाव पनि प्रतिनिधि छनोट विवादका कारण स्थगित भएपछि शनिबार निर्वाचन समिति र आन्दोलनरत पक्षबीच …

त्रिवि प्राध्यापक संघको चुनाव हुनेमा संशय

४ असार, काठमाडौं । प्राध्यापक तथा शिक्षकहरूको विवादका कारण त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ (टुटा) को निर्वाचन फेरि स्थगित हुने सम्भावना बढेको छ । निर्वाचन समितिले असार ७ र ८ गते अधिवेशन तोक्दै कार्यतालिका सार्वजनिक गरिसकेको छ …

प्रतिनिधि विवादले त्रिवि प्राध्यापक संघको अधिवेशन स्थगित

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको अधिवेशन प्रतिनिधि विवादका कारण स्थगित भएको छ ।बिहीबारबाट सुरु भएर प्रतिनिधिको अन्तिम नामवली सार्वजनिक गर्ने चरणमा पुगेपछि शनिबार राति निर्वाचन समितिले अधिवेशन स्थगित गरेको हो ।

आज हुने त्रिवि सेवा आयोगको अन्तरवार्ता स्थगित

काठमाडौं : त्रिभुवन विश्वविद्यालय सेवा आयोग कीर्तिपुरले आज (शुक्रबार) का लागि तय गरेको हिन्दी विषयको प्राध्यापक र सह-प्राध्यापकको अन्तरवार्ता स्थगित भएको छ।आयोगले नेपाल समाजवादी विद्यार्थी युनियन, त्रिभुवन विश्वविद्यालय (त्रिवि) समिति र नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालयले  सेवा आयोगको कार्यालय, विज्ञान डिन कार्यालय र त्रिवि पुनरावेदन आयोगको कार्यालय ताला लगाएपछि अन्तरवार्ता स्थगित भएको हो।सेवा आयोगका अनुसार असोज १४ गतेदेखि १९ गतेसम्म सेवा आयोगको कार्यालय कीर्तिपुरमा सन्चालन गर्ने

त्रिविमा पाँच महिनादेखि लागेको ताला आज खुल्ने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ।संघले आज विज्ञप्ती निकालेर त्रिविको ताला खोल्ने जनाएको हो।  नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो।‘त्रिवि भित्रका भ्रष्टाचार, बेथिती र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै तत्कालका लागि तालाबन्दीलगायत आन्दोलन स्थगित गरिएको छ,&r

त्रिविका पदाधिकारीको राजीनामा मागेकोप्रति अनेरास्ववियुको आपत्ति

सत्तारुढ दल निकटका प्राध्यापक संघ-संघठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा मागेकोप्रति नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ । सोमबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक संघले विज्ञप्ति जारी गरी विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका थिए ।महिनौदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा नबोल्ने, त्रिवि सेवा आयोगका परीक्षा स्थगित गर्न दबाब दिने र आफूनिकट प्राध्यापकलाई लाभको पदमा नियुक्तिका लागि दबाब दिने ती संगठन विश्वविद्यालयक

त्रिविका उपकुलपतिको राजीनामा मागेकोप्रति अनेरास्ववियुको आपत्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा मागेकोप्रति अनेरास्ववियुले आपत्ति जनाएको छ । सोमबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक सङ्घले विज्ञप्ति जारी गरी विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका थिए । अनेरास्ववियुले महिनौँदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा नबोल्ने, त्रिवि सेवा आयोगका परीक्षा स्थगित गर्न दबाब दिने र आफूनिकट प्राध्यापकलाई लाभको पदमा नियुक्तिका लागि […]

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगित

माघ ६, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत सञ्चालनमा रहेका परीक्षा स्थगित भएका छन् ।  बिहीवार परीक्षा नियन्त्रण कार्यालयको बसेको बैठकले हाल सञ्चालनमा रहेको वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आइतवारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरेको जानकारी दिइएको छ । यद्यपि, शुक्रवार र शनिवार हुने प्रवेश परीक्षा भने यथावत रहने छ । तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी त्रिविले गरेको थियो । ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण त्रिविले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

आंशिकलाई करार गर्न त्रिवि सहमत, शिक्षक आन्दोलन स्थगित

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र आन्दोलनरत समाजवादी प्राध्यापक संघबीच त्रिविका आंशिक शिक्षकलाई करारमा लैजानका लागि दरबन्दी थप गर्ने सहमति भएको छ।...

मन्त्रिपरिषद् बैठक सकिएपछि मंगलबार नै डा केसीको अनसन स्थगित हुने सम्भावना

काठमाडौं । २३ दिनदेखि अनसनरत त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले मंगलबार अनसन स्थगित गर्ने सम्भावना देखिएको छ । उनी निकट स्रोतका अनुसार सरकारले आफ्नो तर्फबाट पूरा गर्न सक्ने माग पूरा गरेको खण्डमा अहिलेको बर्तमान अवस्थालाई ध्यानमा राखी अनसन स्थगित गर्ने तयारी भईरहेको छ ।