प्रतिनिधि विवादले त्रिवि प्राध्यापक संघको अधिवेशन स्थगित

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको अधिवेशन प्रतिनिधि विवादका कारण स्थगित भएको छ ।बिहीबारबाट सुरु भएर प्रतिनिधिको अन्तिम नामवली सार्वजनिक गर्ने चरणमा पुगेपछि शनिबार राति निर्वाचन समितिले अधिवेशन स्थगित गरेको हो ।