त्रिवि प्राध्यापक संघको चुनाव साउनभित्र गर्ने सहमति
९ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको निर्वाचन साउनभित्र गर्ने सहमति भएको छ ।
७ र ८ असारमा तोकिएको दोस्रो पटकको चुनाव पनि प्रतिनिधि छनोट विवादका कारण स्थगित भएपछि शनिबार निर्वाचन समिति र आन्दोलनरत पक्षबीच …
काठमाडौं । करिब ५ महिनादेखि तालाबन्दी भएको त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय आइतबार खुलेको छ । विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएसँगै पाँच महिना अघि लगाइएको ताला खोलिएको हो । योसँगै महिनौँदेखि बन्द रहेको विश्वविद्यालयको प्रशासनिक कामहरु नियमित हुने भएको छ । त्रिविको वार्ता टोली र आंशिक प्राध्यापक केन्द्रीय […]
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लगाइएको ताला आइतबार खोलिएको छ। विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच आइतबार ६ बुँदे सहमति भएसँगै ताला खुलेको हो।अतिरिक्त कक्षा व्यवस्थापन कार्यविधि २०७७ आवश्यक परिमार्जन गर्ने, सरकारले २०७४ मंसिर ८ गते त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्री परिषदद्वारा स्वीकृत १ हजार ४ सय २० जना शिक्षकको दरबन्दी कार्यान्वयनका लागि त्रिविले सरकारसँग १५ दिनभित्र पहल गर्ने लगायत सहमति भएको छ।नेपाली कांग्रेसक
त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र आन्दोलनरत समाजवादी प्राध्यापक संघबीच त्रिविका आंशिक शिक्षकलाई करारमा लैजानका लागि दरबन्दी थप गर्ने सहमति भएको छ।...
काठमाडौं, १८ भदौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा समाजवादी प्राध्यापक संघले विभिन्न माग राखी भदौ ९ गतेदेखि लगाएको ताला खुलाइएको छ । संघ र त्रिविका शिक्षाध्यक्षबीच बिहीबार भएको सहमतिपछि ताला खुलाइएको संघका अध्यक्ष डा.पवन कुमार झाले बताए । उनले भने, ‘संघ र त्रिविका शिक्षाध्यक्षसँग छलफल र सहमति पश्चात ताला खोलियो, अब हाम्रा माग पुरा हुनेछ […]
काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आंगिक कलेजमा एक वर्षा अध्यापन गराएका आंशिक शिक्षक एक वर्षपछि निशर्त करार हुने भएका छन् । लामो समयदेखि करार गर्न माग गर्दे आन्दोलनमा रहेका शिक्षकहरुसँग त्रिविले सोमाबार सहमति गरेसँगै एक वर्ष अध्यापन गराएका शिक्षकहरु करार हुने भएका हुन् । आंशिक शिक्षकहरुको माग सम्बोधन गर्न त्रिविले प्राध्यापक विष्णु खनालको संयोजकत्वामा तीन संदसिय […]
काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि शिक्षण सहायक (करार) सरहको पारिश्रमिक पाउने गरी व्यवस्थापन र नियुक्तिको प्रक्रिया सुरु गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को यही माघ २ गतेको बैठकको निर्णयानुसार रजिष्ट्रारको कार्यालयका प्रमुख वैकुण्ठप्रसाद थपलियाले त्रिवि मातहतका विभ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि शिक्षण सहायक (करार) सरहको पारिश्रमिक पाउने गरी व्यवस्थापन र नियुक्तिको प्रक्रिया शुरु गरेको छ । त्रिवि कार्यकारी परिषद्को यही माघ २ गतेको बैठकको निर्णयानुसार रजिष्ट्रारको कार्यालयका प्रमुख वैकुण्ठप्रसाद थपलियाले आज त्रिवि मातहतका विभिन्न क्याम्पस र विभागमा अध्ययन कार्यमा संलग्न आंशिक शिक्षकको व्यवस्थापनबारे सर्कुलर पठाएका हुन् ।सम्बन्धित क्याम्पसले आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने गरी त्यस्ता शिक्षकको