४ असार, काठमाडौं । प्राध्यापक तथा शिक्षकहरूको विवादका कारण त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ (टुटा) को निर्वाचन फेरि स्थगित हुने सम्भावना बढेको छ ।
निर्वाचन समितिले असार ७ र ८ गते अधिवेशन तोक्दै कार्यतालिका सार्वजनिक गरिसकेको छ …
काठमाडौं : समाज कल्याण परिषदका पूर्व सदस्य सचिव तथा नेपालको जनस्वास्थ्य विषयमा पायोनियर प्राध्यापक डाक्टर ऋतुप्रसाद गडतौलाको निधन भएको छ। उनको गएराति उपचारका क्रममा ७२ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो। उनका छोरा क्षितिज गडतौलाकाअनुसार उनलाई स्ट्रोक भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए।नेपालमा मेडिकल एन्थ्रोपोलोजीको पहिलो पिएचडी डाक्टर गडतौलाले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा ३२ वर्षसम्म अध्यापन गराएका थिए। उनले आईओ
काठमाडौं– नेपालको जनस्वास्थ्य विषयमा पायोनियर प्राध्यापक डा.ऋतुप्रसाद गडतौलाको निधन भएको छ । शुक्रबार बिहान १ बजे उपचारका क्रममा ७२ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो । उनका छोरा क्षितिज गडतौलाकाअनुसार उनी स्ट्रोक भएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका थिए । नेपालमा मेडिकल एन्थ्रोपोलोजीका पहिलो पिएचडी डा. गडतौलाले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) […]
१४ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षक तथा कर्मचारीहरुको बायोमेट्रिक हाजिरी गर्न/गराउन गरेको निर्णयप्रति प्राध्यापक संघले विरोध जनाएको छ । त्रिवि कार्यकारी परिषदको भदौ ७ गतेको बैठकले निर्णय गर्दै सबै क्याम्पस तथा विभागहरुलाई अनिवार्य बायोमेट्रिक हाजिरी गर्न/गराउन निर्देशन दिएपछि संघले डिजिटल हाजिरी गर्न प्राध्यापकीय पेशासँग मेल नखाने भन्दै आपत्ति जनाएको हो । त्रिवि प्राध्यापक संघ […]
काठमाडौं । नेपाल प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का समस्या प्राज्ञिक संवादबाट समाधान गर्न आग्रह गरेको छ । बिहीबार संघका अध्यक्ष प्रा. डा. रमेशकुमार जोशीले विज्ञप्ति जारी गर्दै त्रिवि जस्तो गरिमामय संस्थामा अस्थिरता निम्त्याउनु, त्रिविमा अध्ययन गर्ने विद्यार्थीमा दिनप्रतिदिन नैराश्य जागृत गराइनुु, कर्मचारी र प्राध्यापक वर्गलाई पनि बारम्बार नकारात्मक बनाउने जस्ता अवस्था सिर्जना भइरहनु गलत रहेको […]
प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले विश्वविद्यालयलाई बन्धक बनाएको आरोप लगाएको छ । विश्वविद्यालयका कुनै पनि गतिविधि शैक्षिक गुणस्तर अभिवृद्धिमा केन्द्रित नभएको र विश्वविद्यालयको नेतृत्व नीतिगत भ्रष्टाचारलाई बढवा दिँदै अपारदर्शी रूपमा...
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले तोकेको प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता सञ्चालनको माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ। अखिलका त्रिवि इन्चार्ज मदन विष्टले आइतबारदेखि सुरु हुने भनिएको अन्तर्वार्ता सञ्चालन गर्न माग गरेको बताए।निर्धारित अन्तर्वार्ता तुरुन्त गर्न भन्दै अनेरास्ववियुले प्रदर्शन गरेको हो । नेविसंघले पनि त्रिवि सेवा आयोगमा ताला लगाएको छ ।त्रिवि सेवा आयोगको ताला तत्काल खोल्न र निर्धारित प्राध्यापकको अन्तर्वार्ता सुरु गर्न माग गर्दै प्रदर्शन भएको हो
त्रिभुवन विश्वविद्यलयका तीन प्राध्यापक संगठनले विश्वविद्यालयका पदाधीकारीको राजीनामा माग गरेका छन्। एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संगठनले मंगलबार एक वक्तव्य जारी गर्दै पदाधीकारीको राजीनामा माग...
आजभोलि विभिन्न कारणले त्रिवि समाचारको मुख्य केन्द्र बन्न पुगेको छ। संघ, संगठन, प्राध्यापक, कर्मचारीदेखि आंशिक शिक्षक र विद्यार्थी पनि त्रिविको बेथिति देखेर वाक्क परेको बेलामा लेखिएको यो आलेख खासगरी त्रिवि सुधारको नाममा यसलाई दोहन गर्ने र आफूलाई प्राज्ञिक भन्न रुचाउनेहरुका कारणले कसरी त्रिवि राजनीति, नातावाद र कृपावादको चपेटामा परेको छ भन्ने कुराको महसूस गर्न तथा […]