काठमाडौंमा अब आफुखुशी घर भाडामा दिन नपाइने

काठमाडौं। घर बहालमा दिनेहरूका लागि काठमाडौं महानगरपालिकाले नयाँ निर्देशिका जारी गरेको छ।यो निर्देशिकाअनुसार घरबेटीले डेरावालासँग सम्झौता गरेर त्यसको एक प्रति वडा कार्यालयमा बुझाउनुपर्नेछ भने डेरावाला निस्केर गएपछि घर खाली भएको सूचना पनि वडालाई दिनुपर्नेछ।काठमाडौंमा घर बहालमा लगाउने चलन व्यापक छ। त्यसैले यो निर्देशिका प्रत्येक घरबेटी र डेरावाला निम्ति चासोको विषय हो।

सम्बन्धित सामग्री

नयाँ घरमा सरे प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सरेका छन्। भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सरेका हुन्। यसअघि शिवनगरमा घर भाडामा लिएर बसेका थिए। प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्। प्रचण्ड अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने योजनाका साथ चितवनको नयाँ घरमा सरेका हुन्। काठमाडौंमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनमा आफ्नै घर बनाएका हुन्। उनी काठमाडौंमा घरबेटीकै कारणले पटक पटक विवादमा आउने गरेका छन

काठमाडौंमा सुविधायुक्त कोठा-फ्ल्याट कसरी खोज्ने ?

काठमाडौं । काठमाडौंमा ‘भनेजस्तो’ कोठा, फ्ल्याट वा घर भाडामा पाउन कति कठिन छ ? आम डेराबासी यसका भुक्तभोगी हुन् । आफूलाई पायक पर्ने, राम्रो वातावरण भएको, व्यवस्थित, पर्याप्त पानी, पार्किङको सुविधा भएको र सहनशील घरबेटी पाउनु ‘बम्पर उपहार’ पाउनु बराबर हो । खोजेजस्तो वा रोजेजस्तो कोठा-फ्ल्याट पाउँदै नपाउने होइन, तर चर्को भाडाले डेरावाललाई तर्साउने गर्छ […]

काठमाडौंमा चिनियाँकाे नेपाली ठग्ने कल सेन्टर: प्रहरीको छापा, २० जना पक्राउ

काठमाडौंको तीनकुनेमा चिनियाँ नागरिकले एक घर भाडामा ल्याएर चलाएको कल सेन्टरमा सोमबार प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र गौशाला वृत्तले विशेष सूचनाको आधारमा उक्त कल सेन्टरमा छापा मारेको हो ।

काठमाडौंमा चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा

९ साउन, काठमाडौं । तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको एसएसपी भरत बोहोराले अनलाइनखबरलाई बताए । उनका अनुसार एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । घरबाट ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको बोहोराले बताए । उनीहरुले त्यहाँ बसेर […]

काठमाडौंको व्यावसाय छोडेर गाउँमै कृषि कर्ममा रमाएका दुर्गाबहादुर

म्याग्दी : धेरै मानिसहको रहर काठमाण्डौंमा घर बनाउने, त्यही बस्ने र रमाउने हुन्छ। यही रहर पूरा गर्नका लागि कैयौं व्यक्ति विदेश जान्छन्। गाउँको जायजेथा बेचेरै भए पनि दुई तीन आनाको टुक्रे जग्गा किनेर काठमाडौंमा घर बनाउँछन्।तर‚ म्याग्दीका एक जना व्यक्ति काठमाडौंबाट फर्केर गाउँमा स्थानीय जातका कुखुरा पालन र १४ रोपनी क्षेत्रफलको धान फल्ने खेतमा केराखेती गरेर गाउँमा नै रमाएर बसेका छन्। काठमाडौंको गोंगबुमा रहेको आफ्नो पाँच तले घर भाडामा दिएर गाउँ फर्किएका बेनी नगरपालिका–२ बगरफाँटका ५४ वर्षीय

मुख्यमन्त्री राईको सम्पर्क कार्यालयमाथि महालेखाले उठायो प्रश्न

५ भदौ, विराटनगर । प्रदेश १ सरकारले महँगो भाडा तिरेर काठमाडौंमा स्थापना गरेको सम्पर्क कार्यालयको औचित्यमाथि महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । प्रदेश १ सरकारले काठमाडौँ महाराजगञ्जमा शर्मिला पाण्डेको घर भाडामा लिएर सम्पर्क कार्यालय स्थापना गरेका छन् । ५८औं वार्षिक प्रतिवेदनमा महालेखाले कानूनी व्यवस्था र नीतिगत निर्णयविना काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरी खर्च गर्नु औचित्यपूर्ण […]

विवादमा पूर्वयुवराज : पोखरा र काठमाडौंमा मोटरसाइकल भटट !

पूर्वयुवराज पारश शाह धेरैजसो पोखरामा बस्छन् । पोखराको लेकसाइडस्थित खहरेमा उनले घर भाडामा लिएका छन् । वैशाख १६ मा निषेधाज्ञा शुरु भएदेखि चाहिँ उनी काठमाडौंमै बसिरहेका छन् । काठमाडौंमा बस्दा उनी परिवारसँगै महाराजगञ्जस्थित निर्मल निवासमा बस्छन् । पछिल्लो समय पोखरा र काठमाडौंमा उनी चर्चामा आउने कारण बनेको छ– ‘मोटरसाइकल’ ।पारस अधिकांश समय बा.१४ च २१३१ नम्बरको जिपमा हिँडछन् । तर, कहिलेकाँही हिँड्ने मोटरसाइकलका कारण उनी पटक–पटक विवादमा तानिएका छन् । गत शुक्रबार साँझ ह

मुख्यमन्त्रीहरूले जनताको पैसाले काठमाडौंमा मोजमस्ती गरे : केदार कार्की

विराटनगर : नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्री कार्यालयको नाममा जनताको पैसा दुरुपयोग भइरहेको भन्दै आक्रोश पोखेका छन् ।बिहीबार प्रदेश १ को प्रदेशसभा  बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक कार्कीले संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीका लागि काठमाडौं गएको बेला बस्नका लागि अपार्टमेन्ट उपलब्ध गराएको भए पनि छुट्टै घर भाडामा लिएर करोडौं रुपैयाँ खर्च गर्ने गरेको बताए।‘धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखेर वर्षमा एकपटक पनि नजाने, उनले भने ‘तर, काठ

काठमाडौंमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय, मासिक भाडा साढे तीन लाख

१४ असार, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आवास तथा सम्पर्क कार्यालय सञ्चालनको नाममा काठमाडौंमा मासिक साढे तीन लाख बढी शुल्क तिर्ने गरी घर भाडामा लिइएको छ । काठमाडौंको महाराजगञ्जमा मासिक तीन लाख …

सदरमुकाम सुनसान, गाउँमा चहलपहल

छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल स्थानीय तहको निर्वाचनअघि काठमाडौंमा बस्दै आएका थिए । गाउँपालिका अध्यक्षको टीकट पाएसँगै गाउँ फर्किएका उनी गाउँ छोड्न सकेनन् । आफ्नो घर भाडामा दिएका पोख्रेल अहिले कान्छा हजुरबुबाको घरमा बस्दै आएका छन् ।