काठमाडौंमा सुविधायुक्त कोठा-फ्ल्याट कसरी खोज्ने ?

काठमाडौं । काठमाडौंमा ‘भनेजस्तो’ कोठा, फ्ल्याट वा घर भाडामा पाउन कति कठिन छ ? आम डेराबासी यसका भुक्तभोगी हुन् । आफूलाई पायक पर्ने, राम्रो वातावरण भएको, व्यवस्थित, पर्याप्त पानी, पार्किङको सुविधा भएको र सहनशील घरबेटी पाउनु ‘बम्पर उपहार’ पाउनु बराबर हो । खोजेजस्तो वा रोजेजस्तो कोठा-फ्ल्याट पाउँदै नपाउने होइन, तर चर्को भाडाले डेरावाललाई तर्साउने गर्छ […]