काठमाडौं, असार १५ । बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रका तीन हजार दुई सय प्रभावित परिवारले घरगोठ, बोटबिरुवा र फलफूलको करिब पाँच अर्ब रुपैयाँ मुआब्जा पाएका छन् । आयोजनाको वातावरण, मुआब्जा, वितरण, पुनर्बास तथा पुनस्र्थापना एकाइका अनुसार हालसम्म चार अर्ब ७२ रुपैयाँ वितरण भइसकेको छ । दोस्रो पटक दुई हजार छ सय घर प्रभावितको बैङ्क खातामा […]
बूढीगण्डकी जलविद्युत आयोजना प्रभावितले बैंकहरूले मुआब्जा रकम झिक्न नदिएको गुनासो गरेका छन् ।पछिल्लो समय आयोजनाले डुबान क्षेत्रका बासिन्दालाई दिएको घर, गोठ, संरचना र बोटबिरुवाको मुआब्जा रकम आफूहरूले बैंकबाट झिक्न नपाएको उनीहरूको गुनासो छ । बूढीगण्डकी वातावरण, मुआब्जा, पुनर्वास तथा पुनस्थापना इकाईले प्रभावितको बैंक खातामा रकम पठाएको १५ दिन भइसक्दा पनि बैंकले रकम झिक्न नदिएको डुवानबासीले […]
बूढीगण्डकी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रको घरगोठ र बोटबिरुवाको चार अर्ब ७२ करोड रुपैयाँ मुआब्जा वितरण गरेको छ । जेठ पहिलो र तेस्रो साता गरी इकाई दुई चरणमा गरी तीन हजार तीन सय ६९ लाभग्राहीको मुआब्जा रकम खातामा पठाएको आयोजना कार्यालयले जनाएको छ ।...
धादिङ । राष्ट्रिय गौरवको जलाशयुक्त बूढीगण्डकी आयोजना मुाअब्जा निर्धारण समितिले धादिङ र गोरखा जिल्लाका डुबान क्षेत्रमा पर्ने भौतिक संरचना र बोटबिरुवाको मुआब्जा निर्धारण गरेको छ । यसअघि सर्भेक्षण गरी लिइएको तथ्यांकका आधारमा घरगोठ तथा अन्य भौतिक संरचनाको समेत नापजाँच र विवरण संकलनका आधारमा फलफूल तथा बिटबिरुवाको दररेट विश्लेषणका आधारमा मुआब्जा निर्धारण गरिएको हो । यसैगरी […]
मन्त्रिपरिषदले बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा रहेका घरगोठ लगायत भौतिक संरचनाहरुको ह्रासकट्टी नगर्ने निर्णय गरेसँगै मुआब्जा वितरणको तयारी थालिएको छ।...
९ माघ, काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका घर, गोठ, संरचनाको ह्रासकट्टी नगर्ने भएको छ । घर, गोठ, संरचना अधिग्रहण गर्दा ह्रासकट्टी नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । योसँगै अब बूढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा विवाद लगभग टुंगो लाग्ने तय भएको मन्त्रालयका एक अधिकारीले बताए । […]