बूढीगण्डकी आयोजनाले घरगोठ र बोटबिरुवाको ४ अर्ब ७२ करोड मुआब्जा बाँड्याे

बूढीगण्डकी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रको घरगोठ र बोटबिरुवाको चार अर्ब ७२ करोड रुपैयाँ मुआब्जा वितरण गरेको छ । जेठ पहिलो र तेस्रो साता गरी इकाई दुई चरणमा गरी तीन हजार तीन सय ६९ लाभग्राहीको मुआब्जा रकम खातामा पठाएको आयोजना कार्यालयले जनाएको छ ।...

सम्बन्धित सामग्री

बूढीगण्डकी प्रभावितले पाए पाँच अर्ब मुआब्जा

काठमाडौं, असार १५ । बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रका तीन हजार दुई सय प्रभावित परिवारले घरगोठ, बोटबिरुवा र फलफूलको करिब पाँच अर्ब रुपैयाँ मुआब्जा पाएका छन् । आयोजनाको वातावरण, मुआब्जा, वितरण, पुनर्बास तथा पुनस्र्थापना एकाइका अनुसार हालसम्म चार अर्ब ७२ रुपैयाँ वितरण भइसकेको छ । दोस्रो पटक दुई हजार छ सय घर प्रभावितको बैङ्क खातामा […]

बूढीगण्डकी जलविद्युत आयोजनाद्वारा घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण सुरू

बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रको घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण सुरु भएको छ।

घरगोठ बोटबिरुवाको मुआब्जा माग्दै निवेदन दिनेको लर्को

बूढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने घरगोठ बोटबिरुवाको मुआब्जा माग्दै निवेदन दिने स्थानीयको लर्को लागेको छ।...

बूढीगण्डकी डुबान क्षेत्रका संरचना र बोटबिरुवाको मुआब्जा निर्धारण

धादिङ । राष्ट्रिय गौरवको जलाशयुक्त बूढीगण्डकी आयोजना मुाअब्जा निर्धारण समितिले धादिङ र गोरखा जिल्लाका डुबान क्षेत्रमा पर्ने भौतिक संरचना र बोटबिरुवाको मुआब्जा निर्धारण गरेको छ । यसअघि सर्भेक्षण गरी लिइएको तथ्यांकका आधारमा घरगोठ तथा अन्य भौतिक संरचनाको समेत नापजाँच र विवरण संकलनका आधारमा फलफूल तथा बिटबिरुवाको दररेट विश्लेषणका आधारमा मुआब्जा निर्धारण गरिएको हो । यसैगरी […]

घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण सुरु नभए आन्दोलन गर्ने चेतावनी

धादिङर गोरखाको सिमानामा बन्न लागेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट डुबानमा पर्ने घरगोठ, बोठबिरुवाको मुआब्जा एक साताभित्र वितरण प्रक्रिया सुरु नभए आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन्।...

घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण नभए आन्दोलन गर्ने चेतावनी

धादीङ र गोरखाको सिमानामा बन्न लागेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट डुबानमा पर्ने घरगोठ, बोटबिरुवाको मुआब्जा एक साता भित्र वितरण प्रक्रिया सुरु नभए आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन्।...

बूढीगण्डकी डुबान क्षेत्रमा घरगोठको मुआब्जा वितरण थाल्ने तयारी

मन्त्रिपरिषदले बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा रहेका घरगोठ लगायत भौतिक संरचनाहरुको ह्रासकट्टी नगर्ने निर्णय गरेसँगै मुआब्जा वितरणको तयारी थालिएको छ।...

बूढीगण्डकी आयोजनाको डुबानमा पर्ने संरचनाको मुआब्जामा ह्रासकट्टी नहुने

गोरखा – बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने भौतिक संरचनाको मुआब्जामा ह्रासकट्टी नगरिने भएको छ । मन्त्रिपरिषद्को गएकाे पुस ३० गते बसेको बैठकले बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने व्यक्तिकाे नाममा रहेको घरगोठ, फलफूल र बोटबिरुवा लगायत भौतिक संरचनाको ह्रासकट्टी नगरि क्षतिपूर्ति (मुआब्जा) दिने निर्णय गरेको हो । मुख्यसचिव शङ्करदास वैरागीले पुस ३० गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवलाई निर्णयबारे जानकारी गराउँदै त्यहीअनुसार कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्...

बूढीगण्डकी मुआब्जाको सात अर्ब ६५ करोड रुपैयाँ खर्च भएन

बूढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापना इकाइलाई चालु वर्ष सात अर्व ६५ करोड रुपैयाँ बजेट निकासा भएको छ। जग्गाको मुआब्जा वितरण सकेर घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण अन्तिम चरणमा पुर्‍याएको कार्यालयले अर्थमन्त्रालयबाट ह्रासकट्टी...