घरगोठ बोटबिरुवाको मुआब्जा माग्दै निवेदन दिनेको लर्को

बूढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने घरगोठ बोटबिरुवाको मुआब्जा माग्दै निवेदन दिने स्थानीयको लर्को लागेको छ।...

सम्बन्धित सामग्री

एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जाका लागि २१ दिनभित्र निवेदन दिन आग्रह

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल ) मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने ठाउँको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको छ । एमसिए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै नयाँ बुटवल सबस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा […]

एमएसीसी परियोजनाका लागि मकवानपुरमा जग्गा अधिग्रहणको काम सुरु

प्रशासन कार्यालयले २१ दिनभित्र सरोकारवाला व्यक्तिले अधिग्रहण हुने जग्गामा कुनै घर, टहरा, रुखबिरुवा, बालीनाली लगायतका अन्य संरचना भए सोसमेतको मुआब्जा तथा क्षतिपूर्तिको दाबीसहित निवेदन दिन भनेको छ ।

सडक विस्तार नगर्न आग्रह

बलेवा, ८ वैशाख । सर्वोच्च अदालतको फैसला नआउँदै सडक विस्तार गर्न लागेको जनाउँदै बागलुङ नगरपालिका–१ का स्थानीयले विरोध जनाएका छन् । सडक डिभिजन कार्यालय बागलुङलाई निवेदन दिँदै स्थानीयले बागलुङ–१ बाङ्गेचौरदेखि उपल्लाचौर माथिल्लो चोकसम्मको सडकमा सरकारबाट हालसम्म कुनै किसिमको मुआब्जा र सुविधा नपाएको जनाएका छन् । सो विषयमा मुद्दा दायर भएकाले फैसला नआउँदासम्म काम नगर्न नगराउन […]

‘मुआब्जा वितरण चाँडै टुंग्याऊ’

चालु आर्थिक वर्षभित्रै बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावित क्षेत्रको मुआब्जा वितरणलगायतका काम सम्पन्न गर्न स्थानीयवासीले माग गरेका छन् । घ्याल्चोकस्थित आयोजनाको कार्यालयमा डुबानमा पर्ने मुआब्जाका लागि निवेदन दिन आएका गोरखा र धादिङका स्थानीयवासीहरूले डुबानपीडितको माग सम्बोधन गर्नेतर्फ सरकारी निकायले ध्यान नदिएको तथा आयोजनाको भविष्यका बारेमा समेत पटकपटक अन्योल सिर्जना गरेको बताएका छन् ।