धादिङ । राष्ट्रिय गौरवको जलाशयुक्त बूढीगण्डकी आयोजना मुाअब्जा निर्धारण समितिले धादिङ र गोरखा जिल्लाका डुबान क्षेत्रमा पर्ने भौतिक संरचना र बोटबिरुवाको मुआब्जा निर्धारण गरेको छ । यसअघि सर्भेक्षण गरी लिइएको तथ्यांकका आधारमा घरगोठ तथा अन्य भौतिक संरचनाको समेत नापजाँच र विवरण संकलनका आधारमा फलफूल तथा बिटबिरुवाको दररेट विश्लेषणका आधारमा मुआब्जा निर्धारण गरिएको हो । यसैगरी […]