चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपालबाट १० करोड ६६ लाख रुपैयाँ बराबरको कफी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साउनदेखि जेठसम्मको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको कफी निर्यात भएको हो ।विभागका अनुसार यस अवधिमा नेपालबाट ६२ हजार किलोग्राम कफी निर्यात भएको छ । नेपालबाट विश्वका विभिन्न १६ वटा देशमा कफी बिन्स निर्यात भएको देखिन्छ । जसमध्ये, सबैभन्दा धेरै युरोपियन मुलुकमा निर्यात भएको विभागले जनाएको छ । जर्मनीमा १ करोड ८५ लाख रुपैयाँको कफी निर्यात हुँद