धेरै मानिसहरु कफीको साथमा आफ्नो दिनको सुरुवात गर्छन्। कफीले एकाग्र हुन मद्दत गर्छ भन्ने कतिपयको विश्वास छ भने कतिपयले कफी पिए शरीरलाई जाँगरिलो बनाउँछ भन्ने गर्छन्। जे होस् कफी धेरैको मनपर्ने पेय पदार्थ हो।
शरीरलाई ऊर्जावान बनाउनुका अतिरिक्त पनि कफी धेरै सम्भावित स्वास्थ्य लाभको लामो सूचीसँग जोडिएको छ। त्यसले पनि…