प्रियानासँग प्रतापको ‘कफी क्रस’

गायक तथा संगीतकार अंकितबाबु अधिकारीले ‘कफी क्रस’ बोलको गीत सार्वजनिक गरेका छन् । कुनै रेष्टुरेन्टमा एउटा टेबलमा बसेर कफी पिउँदै गरेको केटा र अर्को टेबलमा बसेर कफी पिउँदै गरेकी यूवतीविचकोे प्रेमलाई गीतले व्यक्त गरेकोे छ । योे गीतको भिडियोमा गायक प्रताप दास र मोडल प्रियाना आचार्यले अभिनय गरेका छन् । भिडियोेमा वेटरकोे भूमिकामा अंकित आफै […]