शिशिर वैद्य –
कफी पिउँदै हुनुहुन्छ? तपाईंको हातमा भएको अमेरिकानो के शुद्ध हिमालयन अरेबिका कफीबाटै बनेको हो त? कि त्यो भारतीय कफी हो? कहिल्यै प्रश्न गर्नु भएको छ?
कफी आयातको तथ्याङ्कले हामीले पिउने कफी नेपाली नहुन सक्ने तथ्य देखाउँदैछ। किन भने आयातको तथ्याङ्कले नेपालको कफी बजारमा भारतीय कफीको हिस्सा नब्बे…