जनकपुरकाे राजदेवी मन्दिरमा १५ हजार बाेकाकाे बली दिइयाे

जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा झण्डै १५ हजार बोकाको बली दिइएकाे छ ।

सम्बन्धित सामग्री

पानी नपरेपछि दैलेखमा पञ्च बली

दैलेख । यतिबेला हिमालमा हिउँ छैन । हिमाल पग्लेर जताततै कालापहाड देखिन्छन् । समयमा पानी नपर्दा किसानले लगाएको बाली खेतबारीमै सुक्न थालेको छ । बाली बारीमै सुक्न थालेपछि किसान चिन्तित छन् । हिउँदे बाली उत्पादनमा कमी आउँदा भोकमरीलाई कसरी सामना गर्ने भन्ने ’bout जिल्लाका कुनै पनि सरोकारवाला निकायसँग योजना छैन । विपद्मा स्थानीय सरकारसँग पनि […] The post पानी नपरेपछि दैलेखमा पञ्च बली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आर्थिक संकटबाट पार पाइने अन्धविश्वासमा दुई महिलाको बली

एजेन्सी, २५ असोज । आर्थिक संकटबाट पार पाउन भन्दै दुई महिलाको बली दिइएको घटना सार्वजनिक भएको छ । यो घटना भारतको केरला राज्यको हो । स्थानीय दम्पत्ति भगभाल सिंह र लैला सिंह आर्थिक संकटबाट गुज्रिइरहेका थिए । उनीहरुले अन्धविश्वासमा कतिपय स्थानमा देखाउन थाले । एकजना महिलाले मानव बली दिए संकटबाट पार लाग्ने सुझाव दिइन् । […]

अनि खेल्न थालियो देउसी भैलो...

भन भन भाइ हो,देउसी रे..स्वर मिलाईकनदेउसी रे..हामी त्यसै आएनौँदेउसी रे..बली राजाले पठाकोदेउसी रे..एकछिन्, एकछिन्। यो बली राजा भनेको को हो? चिन्नुहुन्छ? देउसी खेल्ने सबै टोलीलाई तिनै राजाले पठाएका हुन् त? अनि त्यो एकतले टिनले छाएको छाप्रोलाई पनि किन दरबार जत्रो घर भनेको होला? अनि कसैले देउसी भन्छन्, कसैले भैलो भन्छन् यो देउसी र भैलोमा फरक चाहिँ के छ होला? देउसी भैलो कहिलेदेखि कहाँ कसरी सुरु भएर अहिले यो स्वरूपमा आइपुग्यो? अनि देउसी खेल्नेहरू किन आफूलाई बली राजाले पठाको भनेर दाबी गर्छन्?

विराटनगरको काली मन्दिरमा दसैंमा ५ हजारभन्दा बढी पशुबली

मोरङ– विराटनगरस्थित काली मन्दिरमा दसैंको समय ५ हजार बढीको संख्यामा पशुबली दिइएको छ। मन्दिर बली व्यवस्थापन समितिका अनुसार सप्तमीबाट चार दिन दशमीसम्म भक्तजनले पशुपन्छीलाई बलीको रुपमा देवीलाई चढाएका हुन्। बली व्यवस्थापनका संयोजक गणेश साहले दसैंको पाँच दिन बिहानबाट बेलुकासम्म महानगरपालिका र आसपासका क्षेत्रबाट भक्तजन बली चढाउन मन्दिर पुगेको जानकारी दिए। उनका अनुसार यस वर्ष काली […]

राजदेवीमा ७ घण्टाभित्र १४ हजार २४१ बोकाको बली दिइयो

जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा अन्य वर्षभन्दा यस वर्ष सबैभन्दा बढी बोकाको बली प्रदान गरिएको छ । गत वर्षको तुलनामा झण्डै दुई गुणा बढी बोकाको बली प्रदान गरिएको हो । जनकपुरधाम स्थित राजदेवी मन्दिरमा महाष्टमी तिथि अनुसार बुधबार साँझ ८ः०५ बजे देखि सुरु भएको थियो भने बलि प्रदान कार्यक्रम करिब ७ घण्टासम्म चलेको थियो । सो क्रममा १४ हजार २ सय ४१ बोकाको बली प्रदान भएको जनाइएको छ । बलि प्रदान कार्यक्रम बिहान साढे ३ बजेसम्म चलेको थियो ।गत वर्ष भने यस राजदेवी मन्दिरमा ८ हजार ९ सय

बैतडीमा दुई हजार पशुको बली (फोटो फिचर)

बैतडी : सुदूरपश्चिमकै सबैभन्दा बढी पशुबली हुने बैतडीको दशरथचन्द नगरपालिका-२ देहिमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लागेको मेला आज सम्पन्न भएको छ।फूलपातीदेखि सुरु भएको जात्रा महाअष्टमीमा पशु बलीसहित पूजाआजा गरी सम्पन्न भएको हो। मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा पनि बलीसहित जात्रा सम्पन्न भएको छ।दुवै स्थानमा रहेका भगवतीका मन्दिरमा दुई हजार बढी राँगा र बोकाको बली दिइएको प्रहरीले जनाएको छ। निङ्गलाशैनी मन्दिरमा तीन सय २८ रांगाको बली चढाइएको प्रहरी चौकी देहिमाडौंका प्रमुख क

चीनबाट आयात नहुँदा महँगियो च्याङ्ग्रा

काठमाडौँ– हिन्दु नेपालीहरुको महान् पर्व दसैँमा बली दिने प्रचलन रहिआएको छ। दसैँमा विशेषगरी च्याङ्ग्रा तथा बोकाको बली हानिन्छ। दसैँ नजिकिदै गर्दा च्याङ्ग्रा तथा बोकाको आयात भइरहेको छ। तर बोकाभन्दा च्याङ्ग्रा निकै महँगो भएको नेपाल चौपाया खरिद बिक्री संघका अध्यक्ष सन्तोष खत्रीले जानकारी दिए। उनका अनुसार नेपालमा उत्पादन कम र उपभोक्ता बढी भएकाले महँगी बढेको हो। […]

खोकनाको पोखरीमा पाठी खोज्ने जात्रा (फोटो फिचर)

८ भदौ, काठमाडौं । ललितपुरको खोकनामा मंगलबार पोखरीमा पाठीको बली दिइएको छ । १२ औं शताब्दीदेखि प्रचलनमा रहेको यो परम्पराअनुसार पोखरीमा जिउँदै पाठीलाई डुबाएर बली दिइन्छ । त्यसपछि स्थानीय युवाको समूहले पोखरीमा उक्त पाठीको खोजी गरेर ल्याई प्रसादको रुपमा बाँड्छन् । स्थानीयका अनुसार पोखरीमा डुबाइएको पाठी टिप्न टोलटोलबीच प्रतिस्पर्धा नै हुन्छ । हेर्नुहोस् पोखरीमा डुबाएको पाठी […]