क्रिश्चियन र मुश्लिममा अत्याधिक बली दिइन्छ तर सनातनी संस्कृतिको बली रोक्न फण्ड खन्याउँछ पश्चिमा : पुष्पराज पुरुष
बली दिनेहरु परमात्मासँगको मिलन गराउने सिद्ध साधक हुन्थे । त्यो भोक मेटाइदिनकै लागिमात्र हुन्थ्यो। जस्तै राम्रो पढेको डाक्टरले मात्र अपरेसनको लाइसेन्स पाउँछ र अपरेसन गर्छ। चिर्न जान्दछ भन्दैमा सबैले अपरेसन गर्दैन।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिनुभयो । उहाँले …
काठमाण्डाै - आज क्रिसमस दिवस, क्रिश्चियन धर्मावलम्बीले धुमधामका साथ मनाउँदै छन् ।
हरेक वर्ष डिसेम्बर २५ तारिखमा येशु ख्रिष्टको जन्मदिनको खुसियालीमा क्रिसमस मनाउने गरिएको छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । येशुले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी सम्वत् चलाइएको विश्वास गरिन्छ ।
क्रिसमसमा येशुको शिक्षा एवम् उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारील...
एजेन्सी । भारतीय मूलका हिन्दू नागरिक ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनलाई बेलायतका राजा चाल्र्सले प्रधानमन्त्री नियुक्त गरेपछि औपचारिक रुपमा पद सम्हाल्नेछन् । ऋषि आबद्ध कन्जरभेटिभ पार्टीका बहुमत सांसदले सोमबार उनलाई नेता चयन गरेपछि उनी प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । ऋषिले बेलायतको प्रधानमन्त्री बनेर इतिहास समेत रचेका छन् । क्रिश्चियन बाहुल्यता […]
अमेरिकाको रिपब्लिकन पार्टी समर्थकहरुमाझ देशलाई इसाई राष्ट्र बनाउनुपर्छ भन्ने विश्वास बढ्दै गएको पछिल्लो अध्ययनले देखाएको छ । प्रमुख रिपब्लिकन राजनीतिज्ञहरूले मतदातालाई आकर्षित गर्न यही सन्देशलाई जोड दिन थालेको देखिन थालेको छ । सन् २०२२ को मध्यावधि चुनाव नजिकिँदै गर्दा पेन्सिल्भेनियाका गभर्नरका लागि रिपब्लिकन उम्मेदवार डग मास्ट्रियानोले मतदातामाझ ‘अमेरिका एक क्रिश्चियन राष्ट्र हो’ र चर्च तथा राज्यबीच को विभाजन ‘मिथक’ मात्र भएको बताए । जर्जियाकी कट्टरपन्थी रिपब्लिकन मा
विश्वभरका क्याथोलिक क्रिश्चियन धर्मावलम्बीका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले क्यानडाका आदिवासीसँग माफी मागेका छन् । विगत लामो समय चर्चद्वारा सञ्चालित आवासीय विद्यालयहरूले क्यानडाका आदिवासी सम्प्रदायहरु फस्र्ट नेसन, इनुइट र मेटिसका बच्चाहरूलाई सानैमा जबरजस्ती परिवारबाट खोसेर आवासीय विद्यालयमा इशाइ रहनसहन गराउँथ्यो । सोमबार क्यानडाको पश्चिमी प्रान्त अल्बर्टाको मास्कवासिसस्थित पहिले एर्मिनेस्किन इन्डियन रेसिडेन्सियल स्कूल रहेको ठाँउमा पुगेर पोपले आफू क्यानडा आउनुको कारण ‘मेरो दुःख व्यक
काठमाडौँ – आज क्रिश्चियन धर्मावलम्बीहरुको विशेष दिन। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिन। आज क्रिश्चियन धर्मावलम्बीहरु क्रिसमस डे धुमधामसँग मनाउँदैछन्। येश ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा आज क्रिश्चियन समुदायले विशेष दिवसका रूपमा मनाउने गरेका छन्। मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति […]
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई भारत भ्रमणको निमन्त्रणा दिएका छन्।
भ्याटिकन सिटीमा शनिबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले पोपलाई निमन्त्रणा गरेका हुन् । आफूहरूको भेटवार्ता अत्यन्त सौहार्दपूर्ण भएको उनले बताएका छन् ।
सुरुमा २० मिनेट मात्रै भेटवार्ता गर्ने तय भएको भएपनि उनीहरूबीच एक घण्टा कुराकानी भएको अधिकारीहरूले जनाएका छन् ।
भारतका प्रधानमन्त्री मोदी र क्रिश्चियन धर्मगुरु फ्रान्सिसका बीचमा पहिलो पटक भेटवार्ता भएको हो । हिन्दु धर्मावलम्बीहरूको बाहुल्यता रहेको देशका प्रधानमन्त्री र...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई भारत भ्रमणको निमन्त्रणा दिएका छन् । भ्याटिकन सिटीमा शनिबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले पोपलाई निमन्त्रणा गरेका हुन् । आफुहरूको भेटवार्ता अत्यन्त सौहार्दपूर्ण भएको उनले बताउनुभएको श्रोतले जनाएको छ । सुरुमा २० मिनेट मात्रै भेटवार्ता गर्ने तय भएको भएपनि उनीहरूबीच एक घण्टा कुराकानी भएको अधिकारीहरूले जनाएका छन् । उनीहरूका बीचमा गरिबी हटाउनेदेखि जलवायु परिवर्तनका विरुद्धमा लड्नेसम्मका विषयमा गहिराइमा