खोकनाको पोखरीमा पाठी खोज्ने जात्रा (फोटो फिचर)

८ भदौ, काठमाडौं । ललितपुरको खोकनामा मंगलबार पोखरीमा पाठीको बली दिइएको छ । १२ औं शताब्दीदेखि प्रचलनमा रहेको यो परम्पराअनुसार पोखरीमा जिउँदै पाठीलाई डुबाएर बली दिइन्छ । त्यसपछि स्थानीय युवाको समूहले पोखरीमा उक्त पाठीको खोजी गरेर ल्याई प्रसादको रुपमा बाँड्छन् । स्थानीयका अनुसार पोखरीमा डुबाइएको पाठी टिप्न टोलटोलबीच प्रतिस्पर्धा नै हुन्छ । हेर्नुहोस् पोखरीमा डुबाएको पाठी […]