बैतडीमा दुई हजार पशुको बली (फोटो फिचर)

बैतडी : सुदूरपश्चिमकै सबैभन्दा बढी पशुबली हुने बैतडीको दशरथचन्द नगरपालिका-२ देहिमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लागेको मेला आज सम्पन्न भएको छ।फूलपातीदेखि सुरु भएको जात्रा महाअष्टमीमा पशु बलीसहित पूजाआजा गरी सम्पन्न भएको हो। मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा पनि बलीसहित जात्रा सम्पन्न भएको छ।दुवै स्थानमा रहेका भगवतीका मन्दिरमा दुई हजार बढी राँगा र बोकाको बली दिइएको प्रहरीले जनाएको छ। निङ्गलाशैनी मन्दिरमा तीन सय २८ रांगाको बली चढाइएको प्रहरी चौकी देहिमाडौंका प्रमुख क