राजदेवीमा ७ घण्टाभित्र १४ हजार २४१ बोकाको बली दिइयो

जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा अन्य वर्षभन्दा यस वर्ष सबैभन्दा बढी बोकाको बली प्रदान गरिएको छ । गत वर्षको तुलनामा झण्डै दुई गुणा बढी बोकाको बली प्रदान गरिएको हो । जनकपुरधाम स्थित राजदेवी मन्दिरमा महाष्टमी तिथि अनुसार बुधबार साँझ ८ः०५ बजे देखि सुरु भएको थियो भने बलि प्रदान कार्यक्रम करिब ७ घण्टासम्म चलेको थियो । सो क्रममा १४ हजार २ सय ४१ बोकाको बली प्रदान भएको जनाइएको छ । बलि प्रदान कार्यक्रम बिहान साढे ३ बजेसम्म चलेको थियो ।गत वर्ष भने यस राजदेवी मन्दिरमा ८ हजार ९ सय

सम्बन्धित सामग्री

जनकपुरको राजदेवी मन्दिरमा दिइयो १५ हजार २५१ बोकाको बलि

जनकपुरस्थित राजदेवी मन्दिरमा यस वर्ष १५ हजार २ सय ५१  बोकाको बली दिइएको छ । आइतबार साँझ ८ बजेर २० मिनेटमा सुरु भएको बलि कार्यक्रम सोमबार  बिहान ४ बजेसम्म चलेको थियो ।

जनकपुरको राजदेवी मन्दिरमा १५ हजार २५१ बोकाको बलि

जनकपुरधाम । मधेश प्रदेशकै प्रसिद्ध जनकपुरधामको राजदेवी मन्दिरमा दशैंको महाष्टमी राति हजारौं बोकाको बली चढाइएको छ । आइतबार राति निशानपूजा सम्पन्न भएलगत्तै ८:२० बजेबाट बलि दिन सुरू गरियो । आज बिहान ४:०५ बजे बलि सम्पन्न भयो । आठ घण्टामै मन्दिरमा १५ हजार २५१ बोकाको बलि चढाइएको छ । बलि चढाउन सयौं स्वयंसेवक परिचालन गरिएको थियो […]

जनकपुरको राजदेवीमा झण्डै १५ हजार बोकाको बली

जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा झण्डै १५ हजार बोकाको बलि चढेको छ । महाअष्टमीको साँझ राजदेवीमा बोका बली दिने परम्परा छ । सो अनुसार सोमवार राति पैने ९ बजेबाट बलि चढाउन सुरु भएको थियो । बलि आज विहानसम्म चढाइएको छ । मेला आयोजक मध्येका महावीर यूवा कमिटीका उपाध्यक्ष महेश साहले १४ हजार ९४१ […]

जनकपुरकाे राजदेवी मन्दिरमा १५ हजार बाेकाकाे बली दिइयाे

जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा झण्डै १५ हजार बोकाको बली दिइएकाे छ ।

राजदेवी मन्दिरमा एकै रात १४ हजार बोकाको बली

जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा दशैंको महाअष्टमीको रात १४ हजार २४२ बोकाको बलि चढाइएको छ । राति ८ः०५ बजेबाट सुरु भएको बलि दिने काम आज बिहान ३ः३८ बजेसम्म चलेको थियो ।

बैतडीमा दुई हजार पशुको बली (फोटो फिचर)

बैतडी : सुदूरपश्चिमकै सबैभन्दा बढी पशुबली हुने बैतडीको दशरथचन्द नगरपालिका-२ देहिमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लागेको मेला आज सम्पन्न भएको छ।फूलपातीदेखि सुरु भएको जात्रा महाअष्टमीमा पशु बलीसहित पूजाआजा गरी सम्पन्न भएको हो। मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा पनि बलीसहित जात्रा सम्पन्न भएको छ।दुवै स्थानमा रहेका भगवतीका मन्दिरमा दुई हजार बढी राँगा र बोकाको बली दिइएको प्रहरीले जनाएको छ। निङ्गलाशैनी मन्दिरमा तीन सय २८ रांगाको बली चढाइएको प्रहरी चौकी देहिमाडौंका प्रमुख क

महाअष्टमीको अवसरमा बैतडीका मन्दिरमा दर्शनार्थीको घुइँचो, फोटो

बैतडी : महाअष्टमीको अवसरमा बैतडीका विभिन्न भगवती मन्दिरमा बुधबार पशु बलीसहित पूजाआजा सम्पन्न भएको छ। जिल्ला विभिन्न भगवती मन्दिरमा बुधबार एक हजार बढी राँगा तथा बोकाको बली दिइएको छ।   देहिमाडौंमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा ३५२ रांगा र ३३५ बोकाको बली चढाइएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जा...

सप्तरीको भारदहमा यो दसैँमा ५ सय राँगा र १२ हजार बोकाको बली

सप्तरी, असोज १५ – प्रशिद्ध शक्तिपीठ सप्तरीको भारदहमा रहेको कंकालिनी मन्दिरमा यस वर्ष झण्डै ५ सय राँगाको बली दिइएको छ । हनुमानगर कंकालिनी नगरपालि...